लमजुङ । लमजुङको लोकप्रिय पर्यटकीय क्षेत्र काउलेपानी होमस्टेबाट यतिबेला यात्रुहरूलाई आकर्षित गर्ने अर्को विशेष दृश्य देखिन थालेको छ। काउलेपानीको प्राकृतिक पहाड–पहिरो, गाउँ–बस्ती र सांस्कृतिक वातावरणसँगै यहाँबाट यशोब्रह्म शाहको ऐतिहासिक दरबार तथा हिमालशृङ्खलाको मनोरम दृष्य प्रष्ट रूपमा अवलोकन गर्न सकिन्छ। यो क्षेत्रबाट लमजुङ हिमाल, बौद्ध हिमाल, न्यादी चुली, अन्नपूर्ण–४, हिमालचुलीलगायतका हिमालहरू अत्यन्त नजिक र भव्य देखिने […]