काठमाडौं । चन्द्रागिरि हाइकर्स कम्युनिटीले संघीय सांसद प्रदीप विष्ट सँग चन्द्रागिरि नगरपालिकाभित्रका विभिन्न स्थानीय सरोकारका विषयमा छलफल गरेको छ। लामो समयदेखि संस्कृति, सम्पदा, प्रकृति तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय चन्द्रागिरि हाइकर्स कम्युनिटीले सांसद विष्टको प्रमुख उपस्थितिमा नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरूको प्रकृति, चुनौती र सम्भावित समाधानका विषयमा अन्तरक्रिया आयोजना गरेको हो। छलफलमा शिक्षा, स्वास्थ्य, सहकारी, वातावरण […]






