काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको चरम दमन गर्ने सरकारका पाँचजनालाई वैदेशिक भ्रमण मा रोक लगाएका छन् ।
बिज्ञापन
पुर्वप्रधानमन्त्री केपी शर्मा ओली,पुर्वगृहमन्त्री रमेश लेखक,पुर्वगृह सचीव गोकर्णमणि दबाडी,पुर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा,पुर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल,लगाएतलाई अनुसन्धानको क्रममा रहेको हुदा बिदेश भ्रमण साथै उपत्यका छाड्नसमेत रोक लगाएको छ ।
बिज्ञापन
साथै जाँच बुझा आयोगका गौरीबहादुर कार्की नेतृत्वले उपत्यका छाड्न रोक लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्