“संभावित सुरक्षा चुनौतीका बीच माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन, अवस्था सामान्य”

२०८२ आश्विन २४, शुक्रबार ११:५६

काठमाडौं: माइतीघर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै काठमाडौंको माइतीघरमा आज ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिज्ञापन

प्रहरीको सक्रिय निगरानी र कडाइका बाबजुद हाल माइतीघर क्षेत्रको अवस्था सामान्य रहेको बताइएको छ।

बिज्ञापन

सुरक्षा निकायले वरिपरि पेट्रोलिङ गरी कुनै अप्रिय घटना रोक्न सक्रिय रहेको छ । प्रहरीले सर्वसाधारणलाई कुनै असुविधा नहोस् भन्ने हेतुले सुरक्षा कायम राखेको जनाएको छ।

बिज्ञापन
२०८२ आश्विन २४, शुक्रबार ११:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना