काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। ललितपुरस्थित होटल रोयल टुलीपमा सुरु भएको उक्त तालिम दुई दिनसम्म चल्नेछ।
बिज्ञापन
तालिममा सांसदहरूलाई कानुन सम्बन्धी विविध विषयमा जानकारी दिइने तथा संसदीय कार्यप्रणालीबारे अभिमुखीकरण गरिने जनाइएको छ।

बिज्ञापन




प्रतिक्रिया दिनुहोस्