सुकुमवासीलाई केही हप्तामै लालपुर्जा वितरण गरिन्छ : मन्त्री प्रतिभा रावल

२०८३ जेष्ठ ५, मंगलवार ०७:४६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले अबको केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गरिने बताएकी छन्।

बिज्ञापन

सरकार सहकारी क्षेत्रको समस्या समाधानसँगै सुकुमवासीको समस्या समाधानतर्फ पनि सक्रिय रूपमा लागेको उल्लेख गर्दै मन्त्री रावलले अबको केही हप्तामै लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने जानकारी दिइन्।

बिज्ञापन

उनले वास्तविक सुकुमवासीको पहिचानका लागि सरकारले स्क्रिनिङ प्रक्रिया सञ्चालन गरिरहेको बताउँदै को सुकुमवासी हो र को होइन भन्ने विषयमा अध्ययन तथा छानबिन भइरहेको स्पष्ट पारिन्।

बिज्ञापन
२०८३ जेष्ठ ५, मंगलवार ०७:४६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना