काठमाडौँ। महोत्तरीको सम्सी गाउँपालिका–५ का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
बिज्ञापन
२०७२ सालमै नापजाँच सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रियाका कारण रोकिएको लालपुर्जा वितरण कार्य अहिले पूरा भएको हो।
बिज्ञापन
लालपुर्जा प्राप्त भएसँगै स्थानीयको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन र जग्गासम्बन्धी विवाद समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्