एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई दोसोपटक हराएको छ । आइतबार भएको सुपर–४ को खेलमा भारतले पाकिस्तानलाइ ६ विकेटले हराएको हो।
बिज्ञापन
पहिले ब्याटीङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । भारतले १८.५ ओभरमा सहजै सो लक्ष्य पुरा गरेको हो । भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ७४ रन प्रहार गरेका थिए।
बिज्ञापन
समूह चरणको खेलमा पनि भारतले पाकिस्तानलाई सहजै पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्