एमाले शंकर पोखरेललाई परेआपति (प्रलोपा) ले सघाउने सहमति भएपनि अर्कै पार्टीमा प्रवेश

२०८२ फाल्गुन ७, बिहीबार १२:०९

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल अप्ठ्यारोमा परेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले दाङ-२ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने सहमति गरेको भए पनि प्रलोपाका उम्मेदवार भने नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।



यद्यपि केही हप्ताअघि प्रलोपा र एमालेबीच सहमति भएको थियो । सहमतिमा दाङ २ मा प्रलोपाले एमालेलाई सघाउने र रूकुम पश्चिममा एमालेले प्रलोपा उम्मेदवार जनार्दन शर्मालाई सघाउने भनिएको थियो । तर प्रलोपाको तर्फबाट दाङ-२ मा उम्मेदवार रहेका प्रतिक अधिकारी भने यो सहमतिबाट असन्तुष्ट थिए । अब भने अधिकारी नेकपामा प्रवेश गरेका हुन् ।

बिज्ञापन

बिज्ञापन

२०८२ फाल्गुन ७, बिहीबार १२:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना