ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ

२०८२ चैत्र १४, शनिबार १७:३१

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार पक्राउ परेका सबैलाई हाल परिसरको हिरासतमा राखिएको छ। प्रहरीले प्रदर्शनका क्रममा सुरक्षामा असर पर्ने गतिविधि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन

२०८२ चैत्र १४, शनिबार १७:३१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना