काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्य रहने अनुमान गरिएको छ। महाशाखाले सार्वजनिक गरेको पछिल्लो पूर्वानुमानअनुसार काठमाडौं उपत्यकामा ठूलो मौसम प्रणाली सक्रिय नरहे पनि आकाश आंशिक बदली हुने र बिहान तथा साँझपख केही स्थानमा हुस्सु–कुहिरो देखिन सक्ने जनाएको छ। उपत्यकामा हाल […]

दिपेश श्रेष्ठ । काठमाडौं । संविधानमा लेखिएकाे धर्मनिरपेक्षकाे उपहास गर्दै नेपालका विभिन्न राजनिति दल र तिनका जिम्मेवार नेताहरुले अल्पसंख्यक धार्मिक समुदाय माथि खुलमखुल्ला धावा बाेल्न थालेका छन्। केही समय यता हर्क साम्पाङ्गलाई पास्टर शब्द Delete गरेँ भनी अल्पसंख्यक क्रिस्चियन धर्मका सम्मानित पदलाई बदनाम हुने साथै इसाई समुदायको धर्मगुरुको अपमान गर्दै मन्दिर पसाउने ढोगाउने क्रियाकलाप देखिन […]

मनाङ । माथिल्लो मनाङ क्षेत्रमा पछिल्ला दिनहरूमा परेको भारी हिमपातका कारण बाटोघाटो तथा बस्तीहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्। निरन्तरको हिमपातपछि यातायात अवरुद्ध हुँदा स्थानीयवासीको दैनिकी अत्यन्त कष्टकर बनेको छ। हिउँ जमेर सडक तथा पैदल मार्ग बन्द भएपछि खाद्यान्न, औषधि र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समस्या देखिएको छ। चिसो अत्यधिक बढेकाले बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार प्रदीप बिष्टको घरदैलो अभियान तीव्र बनेको छ। सोही क्रममा आज उनले क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर २ को बाणभञ्ज्याङस्थित चिसापानी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्। घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले रास्वपाप्रति उच्च विश्वास र उत्साह व्यक्त गरेका छन्। उनीहरूका […]

काठमाडौं । काठमाडौं क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी प्रवेश कार्यक्रम, निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कीर्तिपुरस्थित नगगाउँ ए–वान पार्टी प्यालेसमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप बिष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै नेता, कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरू एकजुट […]

काठमाडौं । गायक सरगम राईको नयाँ गीत ‘मगमग बसना’ सार्वजनिक गरिएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रेम, उत्साह र सकारात्मक भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘मगमग बसना’ ले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका छन्। यसअघि […]

काठमाडौं । त्रिशुली नदी किनारमा भइरहेको उत्खननका क्रममा डेढ वर्षअघि दुर्घटनाग्रस्त भएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ। सिमलताल दुर्घटनामा परेका बसको अवशेष निकाल्ने कामको १६औँ दिन कङ्काल भेटिएको हो। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुसार बसको अगाडिको भागमा रहेको एउटा खपेटोभित्र कङ्काल भेटिएको हो। जानकारी पाएलगत्तै चितवनबाट […]

काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड ‘उधौली […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा कायम भएको छ भने युके पाउण्ड स्ट्रलिङ […]

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर १० का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप बिष्ट जनताको घरदैलोमा पुग्ने अभियानमा सक्रिय भएका छन्। यही क्रममा आज उनले हाइकिङ कमिटीसँग आबद्ध युवा व्यवसायी, व्यापारी, पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन्। चन्द्रागिरीस्थित एक रिसोर्टमा आज चन्द्रागिरी नगरपालिका वडा नम्बर २, ३ र ४ का युवा व्यवसायीहरु […]