मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारीका लागि तीन महिनादेखि सक्रिय चुनावी अभियान सञ्चालन गरिरहेका युवा नेता शिव प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो निर्णय रास्वपा सभापति रवि लामिछानेले न्याय प्राप्त गरेको दिन सार्वजनिक गरिएको हो। अधिकारीले व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर देशमा सकारात्मक परिवर्तन, सुशासन र सही […]
काठमाडौ । टिकटक मार्फत शेर्पा समुदायको मौलिक नृत्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘शेर्पा डान्सिङ ट्यालेन्ट शो २०२५–२०२६’ प्रतियोगिता ११ अक्टोबर २०२५ देखि सुरु भई विभिन्न चरण पार गर्दै १० जनवरी २०२६ मा भव्य ग्रान्ड फिनालेका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् सम्बाेधनमा तुलकु उर्गेन खम्पाचे साथै […]
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट अन्तर्गत बेलकोटगढी नगरपालिकाको नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशन बेलकोटगढी नगरपालिका–७ स्थित महादेव फाँटको जरुवाचौरमा आयोजना गरिएको थियो। उक्त नगर अधिवेशनमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य समीक्षा बास्कोटा, विभिन्न विभागीय सदस्यहरू, प्रदेश सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति तथा नुवाकोट जिल्लाका […]
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा पुर्याउने प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुने आधार नदेखिएको निष्कर्ष निकालेको छ। विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमा अभियोगपत्र संशोधन गर्न अनुमति दिँदै कार्यालयले लामिछानेमाथि संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पुष्टि हुने पर्याप्त प्रमाण नरहेको […]
काठमाडौँ । नुवाकोट जिल्लाका विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वनस्थली–चमति स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा रास्वपाका उपसभापति डिपि अर्यालले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्नेहरूमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–३ का केशवप्रसाद पुडासैनी (बिमल) रहेका छन्। उनी यसअघि नेकपा […]
नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ को राजनीतिक परिवेशमा कांग्रेसका लागि अप्रत्याशित धक्का लागेको छ। निर्वाचनको संघारमै कांग्रेस ककनी गाउँपालिकाका निर्वाचित सभापति भाग्यश्री लामाले पार्टीसँगको सबै सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन्। लामाले पार्टीका कुनै पनि जिम्मेवारी नलिने मात्र होइन, साधारण सदस्यसमेत नरहने स्पष्ट घोषणा गरेका हुन्। उनले नेपाली कांग्रेस प्रदेश ‘ख’ कार्यसमिति तथा नुवाकोट […]
नुवाकोट । लि:ल फङ घले समाज, किस्पाङ–४ नुवाकोटको आयोजनामा घले समुदायको महान पर्वका रूपमा मनाइने नयाँ वर्ष ल्होछारको अवसरमा माघ १ गते साल्मे घलेगाउँमा विशेष वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ भने घले समुदायको मौलिक कला, संस्कृति र परम्पराको प्रदर्शन गरिनेछ। साथै लामा नाच, झाँक्री […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरी नगरपालिकाका सभापति जनार्दन केसीले चन्द्रागिरी नगरपालिकामा खोलामापदण्ड कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएका छन्। केसीले सामान्य नागरिकका घर–टहरा र साना संरचनामा कडाइका साथ खोलामापदण्ड लागू गरिँदै आएको तर ठूला उद्योग तथा कलकारखानालाई भने सोही मापदण्ड लागू नगरिएको दाबी गरे। उनले टाटा कम्पनीको सिप्रदी ट्रेनिङ सेन्टरले खोलालाई डाइभर्ट गरी […]
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी (निर्वाचन) प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म (बिदाका दिनसमेत) सबै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन सकिनेछ। यस अवधिमा सरकारले जम्मा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरीलाई ४० […]
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट राष्ट्रिय मुक्ति आन्दोलन नेपालका तर्फबाट सि. के. पाख्रिन(सरोज) प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवार पाख्रिनले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार, शिक्षा, सामाजिक न्याय र सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले सबै स्थानमा सडक विस्तार, ढल निकासको प्रभावकारी व्यवस्थापन […]











