धादिङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङकाे ८ औवार्षिक साधारणसभा साथै वृहत् साँस्कृतिक कार्यक्रम थाँक्रे गाउपालिका २ सिम्लेकाे द क्लिफसाइड रिसाेर्टमा शनिबार सम्पन्न भएको छ । संस्थाकाे धादिङ जिल्ला अध्यक्ष एवम् लाेकप्रिय गायिका रजनी लामाकाे अध्यक्षता र थाँक्रे गाउपालिका जनप्रतिनिधि गाउँपालिका अध्यक्ष रामकुमार अाचार्यकाे प्रमुख सम्बाेधनमा सम्पन्न भएको हाे । देशकाे सबै जिल्लामा संघका […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान राजनीतिक तथा संवैधानिक संकटको निकास सर्वपक्षीय सहमतिबाट खोजिनुपर्ने धारणा सार्वजनिक रूपमा अघि सारेका छन्। जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल र मिराज ढुङ्गानाले उठाउँदै आएको यही मागसँग कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मेल खाएको छ। जेन्जी आन्दोलनका अगुवाहरूले नागरिक अगुवा, राजनीतिक दल र विद्रोहमा सहभागी पक्षबीच व्यापक […]
रसुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा जिल्लाको राम्चे गाउँमा बृहत्तर कार्यक्रम आयोजना गर्दै र्यापिड एक्सन टिम (RAT) को कार्यक्रम सम्पन्न गरेको छ। बागमती प्रदेश संयोजक शेरबहादुर सिंह, विभागीय सदस्य रामकृष्ण श्रेष्ठसहित रास्वपाको रसुवा जिल्ला कमिटी, नगर तथा पालिका सभापतिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बुद्धिजीवी, कलाकार, पार्टीप्रेमी, शुभचिन्तक तथा स्थानीय नागरिकहरूको उल्लेख्य […]
गण्डकी । गण्डकी प्रदेशको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको भव्य प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी आएका नेता–कार्यकर्तासहित जेनजी युवा वर्गको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता मनिषा झा लगायत विभिन्न विभागका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय नेता झाले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाइदिँदै […]
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले आज र्यापिड एक्सन टिम गठनसँगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नुवाकोटको विदुरस्थित सुखद खाजा घर, बैकुट मा आयोजना गरिएको थियो। कार्यक्रमअन्तर्गत विभिन्न राजनीतिक पार्टी परित्याग गरी आएका युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। साथै र्यापिड एक्सन टिमअन्तर्गत संयोजक, सह–संयोजक, सचिवसहित ७७ सदस्यीय समिति गठन गरिएको […]
काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ । काठमाडौंबाट भद्रपुर उडान नम्बर ९०१ मा आएको 9N-AMF जहाज अवतरण गर्ने क्रममा रन–वेभन्दा केही बाहिर पुगेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । विमानमा सवार ५१ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सबै सुरक्षित रहेका छन् । […]
हेटौंडा । हेटौंडा–राप्ती पुल नजिकै रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि मापसे (मादक पदार्थ सेवन) चेकजाँचका क्रममा एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन्। मापसे चेकका लागि कार रोक्ने क्रममा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई सोही कारले करिब १० मिटरजति घिसारेर लगेपछि प्रहरी गम्भीर घाइते भएका हुन्। घटनापछि कार चालक कारसहित फरार भएका छन्। प्रहरीका अनुसार उक्त […]
काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय यतिबेला सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचनाको विषय बनेको छ। सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमार्फत सिराहा पुगेका थिए। उक्त वनभोज धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजना गरिएको थियो। मुख्यमन्त्री […]
काठमाडौ । राष्ट्रिय गाैरव “नेपाल नेशन्स अवार्ड”काे पहिलो संस्करण मंगलबार काठमाडौमा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौकाे बालजु स्थित अनुपम पार्टी भेन्युमा प्रदेश सभा सदस्य एवम् सरकारका पुर्व कृषि राज्य मन्त्री राधिका तामाङकाे सम्बाेधनमा सम्पन्न भएको हाे । मन खुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनकाे अायाेजनामा रहेको कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्रालय, […]
काठमाडौँ । चन्द्रागिरी हिल्सद्वारा अनाधिकृत तरिकाले नियम–कानुनको खिल्ली उडाउँदै स्थानीय सरोकारवाला निकाय तथा बासिन्दासँग कुनै पनि प्रकारको संवाद नगरी चन्दगिरी हिल्सले एकतर्फी रूपमा अनधिकृत संरचना निर्माण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दगिरी नगर सभापति, सहित विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीयवासीहरूले आज चन्दगिरी हिल्स क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा संरचना निर्माणका नाममा वन […]











