काठमाडौं । पूर्वी रुकुमबाट मनोनयन दर्ता गराउनुभएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा मोर्निङ वक गर्नुभएको छ। मोर्निङ वकका क्रममा उहाँले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गर्नुभयो, जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। मोर्निङ […]

काठमाडौं । देशभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान अनुसार आज अधिकांश भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रमा चिसो अझै बढ्ने देखिएको छ । उपत्यकासहित मध्य पहाडी क्षेत्रमा बिहान र बेलुका चिसो महसुस हुने अवस्था छ । तराईका केही स्थानमा भने बिहान हल्का कुहिरो लाग्ने सम्भावना […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ क्षेत्र नम्बर १० का जिल्ला सभापति प्रदिप बिष्टले प्रतिनिधि सभा सदस्यका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताका क्रममा बिष्टले कीर्तिपुरको भत्क्यापाटीस्थित क्षेत्रीय कार्यालयबाट पैदलमार्ग हुँदै कीर्तिपुरको ऐतिहासिक बाग भैरव मन्दिरमा दर्शन गरी निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। धार्मिक–सांस्कृतिक आस्थासँगै जनताको घरदैलोबाट सुरु गरिएको […]

जनकपुर । आज जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभामा बालेन शाह र पार्टी सभापति रवि लामिछानेप्रति उल्लेखनीय क्रेज देखिएको छ। सभास्थलमा नेता–कार्यकर्तादेखि सर्वसाधारणसम्मको बाक्लो उपस्थितिले माहोल उत्साहपूर्ण बनेको थियो। बालेन शाह र रवि लामिछानेको आगमनसँगै नाराबाजी, ताली र समर्थनको लहर चलेको थियो, जसले सभालाई थप ऊर्जा प्रदान गरेको देखियो। तस्वीर –

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्वत जिल्लाका सातवटा नगरपालिका र ६१ वटा वडामध्ये पहिलो पटक वडा अधिवेशन सम्पन्न गरेको छ। कुश्मा नगरपालिका वडा नम्बर १४ स्थित आर्थर डाँडाखर्कमा सम्पन्न उक्त अधिवेशन रास्वपाको संगठन विस्तार अभियानअन्तर्गत आयोजना गरिएको हो। पार्टी संगठन निर्माणलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा रास्वपाका केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा चर्चित युवा नेता बालेन शाहको उपस्थितिसँगै वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चमति पार्टी कार्यालयमा उल्लेखनीय भीड र उत्साहपूर्ण माहोल सिर्जना भएको थियोे। बालेन शाहको इन्ट्रीसँगै विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको हो। कार्यक्रमस्थलमा जनसहभागिता अत्यधिक भएपछि सुरक्षाका लागि परिचालित र्यापिड एक्सन टिमलाई समेत […]

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएकाछन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए । हिजो शनिबार देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले बसेको थियो गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक […]

काठमाडौँ । चर्चित नेता अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत माघ ५ गतेदेखि रास्वपामार्फत आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात गर्न लागेको जानकारी दिएका हुन्। उनका अनुसार माघ ५ गते जनकपुरधाममा आयोजना हुने रास्वपाको आमसभामार्फत पार्टी प्रवेश गर्नेछन्। जगत जननी माता सीताको जन्मस्थल जनकपुरधामबाट नयाँ राजनीतिक […]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको छ। निगमको निर्णयअनुसार शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्यसूची अनुसार पहिलो वर्गमा पर्ने स्थानहरूमा पेट्रोल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ […]

नुवाकोट । बेलकाेटगढी नगरपालिकाकाे दाेस्राे राष्ट्रपति रनिङ शिल्ड कराँते च्याम्पियनसिपमा श्री पंञ्चासे माध्यमिक विद्यालयका विद्यार्थी विवेक तामाङ सहितले विद्यलयलाई ६ पदक दिलाएका छन् । कराँतेका ४७ किलाे ताैल समुहमा प्रतिस्पर्धी विवेक तामाङले २-० अंकले अग्रता लिँदै रजत पदक जित्न सफल भएको हाे । नगरपालिकाकाे वडा नम्बर ४ मा अवस्थित श्री पंञ्चासे माध्यमिक विद्यालय दुई स्वर्ण, […]