सुलैमानिया (इराक), तमाङ भाषा, धर्म, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराक ले आगामी सोनाम ल्होछार २०२६ लाई भव्य रूपमा मनाउने तयारी तीव्र बनाएको छ। सन् २०१८ मा स्थापना भएको नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराकले तमाङ समुदायबीच एकता मजबुत बनाउँदै मौलिक पहिचानको जगेर्ना गर्दै आएको छ। यही अभियानलाई निरन्तरता […]

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्व नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङबीच संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ। सोमबार साँझ भएको त्रिपक्षीय छलफलपछि कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाटै निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालिएको हो। सहमति अनुसार कुलमानले पार्टीमा रवि लामिछानेपछि दोस्रो वरीयता पाउनेछन् भने […]

काठमाडौ । आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चाैथाे वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन चलचित्र विकास बाेर्ड काठमाडौमा शनिबार सम्पन्न भएको छ । संघका प्रदेश निवर्तमान अध्यक्ष रेशम कुमार स्याउली तामाङकाे संयाेजकत्वमा भएको कार्यक्रम साधारणसभा तथा अधिवेशन सँगै काेन्ज्याेसाेम समुहको ” लघु चलचित्र श्यामा पिन्बा” र wild yak motion pictures काे निर्माणमा रहेको तामाङ चलचित्र […]

काठमाडौँ । देशको मौसममा अहिले पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। शनिबार दिउँसो तराई क्षेत्रका अधिकांश भू–भागमा हुस्सु र कुहिरो कायम रहने अनुमान गरिएको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट खस आर्य समानुपातिक समूहमा फर्पिङ–दक्षिणकाली निवासी तथा नेपाली सेनाका पेन्सन प्राप्त विष्णु थापाले उम्मेदवारी दर्ता गराएका हुन्। थापा विगत लामो समय नेपाली सेनामा रहेर स्वदेश तथा विदेशका विभिन्न मिसनमा सहभागी हुँदै आएका अनुभवी व्यक्ति हुनुहुन्छ। सेनामा रहँदा विभिन्न देशमा काम गर्ने क्रममा उहाँले अन्तर्राष्ट्रिय राजनीतिक प्रणाली, शासन […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको शुभकामना सन्देशमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरिएको छ। सन्देशमा नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश भएको उल्लेख गर्दै यहाँ […]

काठमाडौँ । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ श्रद्धा, उत्साह र उल्लासका साथ मनाउँदैछन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको धार्मिक विश्वास रहिआएको छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा डा., इन्जिनियर तथा विभिन्न क्षेत्रका दक्ष र विज्ञ व्यक्तिहरूको उल्लेखनीय सहभागितासहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। आयोजित कार्यक्रममा रास्वपाका उपसभापति डिपी अर्यालले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाएर औपचारिक रूपमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्। कार्यक्रममा पार्टी प्रवेश गर्नेको लर्को लागेको थियो , जसले पछिल्लो […]

काठमाडौँ । पुस महिनाभित्रै नेपाली राजनीतिमा निर्णायक मोड आउने बलियो संकेत देखिएको छ। विश्वसनीय स्रोतहरूका अनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना गरी जेन–जीको सहभागितासहित सर्वपक्षीय सरकार गठन गर्ने विषयमा प्रमुख राजनीतिक शक्तिहरू सहमतिनजिक पुगेका छन्। स्रोतका अनुसार फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सार्ने विकल्पसमेत उच्चस्तरीय छलफलमा रहेको छ। राजनीतिक सहमतिअनुसार पहिलो चरणमा राष्ट्रपतिमार्फत प्रतिनिधिसभा पुनःस्थापनाको […]

काठमाडौ | शनिबार काठमाडौमा सम्पन्न २० औ नवा शान्ति कप कराँते च्याम्पियनसिपमा सामरी कल्लाबारी डोजोका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्णसहित पाँच पदक हाँसिल गर्न सफल भएका छन् । नेपाल कराँते सितोरियो कराँते नवा शान्ति डाेजाेकाे आयाेजनामा तारकेश्वर नगरपालिका हिम रश्मि उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रतियोगितामा देशका विभिन्न डाेजाेहरुकाे उपस्थिति रहेको थियोे । प्रतियोगितामा […]