काठमाडौँ । आज उपत्यकाको विभिन्न सडकहरु सुनसान छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो गाउँघरजाने क्रम सुरु भए सगै सुनसान भएको हो । आजभोलि दैनिक सवारी चापमा ४० देखि ५० प्रतिशतसम्म गुड्न थालेका छन् । काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड पनि कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य […]

बजारमा सस्तो पाइने तरकारी हो स्कुस । स्कुस बहुउपयोगी तरकारी हो । स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ । यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व हुने भएकाले स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो । स्कुस पोषक तत्वले धनी तरकारी हो । यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । […]

काठमाडौं : नेपाल र वेष्ट इन्डिजबीचको युनिटी कपको दोस्रो खेलमा नेपालले १० ओभरमा ७४ रन बनाएको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ७४ रन बनाएको हो। नेपालले पहिलो विकेट कुशल भुर्तेललाई २ रनमा गुमायो भने दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेल ३ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै […]

काठमाडौं । नियमित संभोग गर्नाले फाइदा वा बेफाइदा के होला ? एक अध्ययन भन्छ, यसका धेरै फाइदाहरु छन् । यौन सम्पर्कले दप्मत्तीबिच सुमधुर सम्बन्ध स्थापित गर्दछ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँदछ । त्यस्तै नियमित यौन सम्पर्कले शरीरलाई यस्ता हुन्छन् फाइदा : १.यौनक्रियाले स्ट्रेस हर्मोनको स्राबमा कमी ल्याउँछ […]

कलेजो मानव शरीर भित्रको सबैभन्दा ठूलो अंग हो। यसमा धेरै महत्त्वपूर्ण कार्यहरू छन्। यसले पित्त उत्पादन गर्छ, रसायनको मिश्रण, जसले पाचनमा मद्दत गर्दछ र खानालाई भाँच्नलाई ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्दछ। यसले रगतबाट हानिकारक तत्वहरू पनि निकाल्छ र संक्रमणसँग लड्न मद्दत गर्छ। यसले रगत जम्नका लागि महत्त्वपूर्ण रसायनहरू बनाउँछ। यसले फलाम, भिटामिन र अन्य आवश्यक […]

काठमाडौं । आज फूलपाती घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर यो चाड मनाइँदैछ । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व देशैभरि मनाइने गरिन्छ | घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]

लाङताङ: हिमालको कहानी भन्नाले यस क्षेत्रको सुन्दरता, संस्कृति र प्राकृतिक विशेषतालाई समेट्ने वर्णनलाई बुझिन्छ। यो हिमाल उत्तरमा चीन (तिब्बत) र दक्षिणमा नेपालको बीचमा पर्दछ, जसमा लाङताङ नेशनल पार्क अवस्थित छ। यस क्षेत्रमा पदयात्रा गर्ने क्रममा लाङताङ हिमालका सुन्दर दृश्य, गोसाइँकुण्ड जस्ता पवित्र ताल, र स्थानीय तामङ तथा शेर्पा समुदायको परम्परागत संस्कृति, चाडपर्व र जीवनशैलीको अनुभव […]

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको चरम दमन गर्ने सरकारका पाँचजनालाई वैदेशिक भ्रमण मा रोक लगाएका छन् । पुर्वप्रधानमन्त्री केपी शर्मा ओली,पुर्वगृहमन्त्री रमेश लेखक,पुर्वगृह सचीव गोकर्णमणि दबाडी,पुर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा,पुर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल,लगाएतलाई अनुसन्धानको क्रममा रहेको हुदा बिदेश भ्रमण साथै उपत्यका छाड्नसमेत रोक लगाएको छ । साथै जाँच […]

(मेवालाल यादव) काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ विकल्पको रूपमा पाउन सक्ने सम्भावित उम्मेदवारमध्ये शेख सगिर आलमको नाम जोडिँदैछ। परोहा नगरपालिका–३, तेजापाकड निवासी शिक्षाविद् आलमले हालै औपचारिक रूपमा उम्मेदवारी दिने घोषणा गर्दै आफ्नो सामाजिक सेवा र शिक्षा क्षेत्रको अनुभवलाई राजनीतिमा रूपान्तरण गर्ने दृढता सार्वजनिक गरेका छन्। […]

काठमाडौं- आज केपी शर्मा ओलीले देशलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका छन् । युवा संघ नेपालले आज भक्तपुरको गुण्डुमा आयोजना गरको भेटघाट तथा चियापान कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट नभइ तोडफोड, आगजनीको माध्यमबाट बनेको उल्लेख गर्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका हुन् । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला […]