हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्ने कल्पनानै गरेकोछैन केपी शर्माओली ।

२०८२ आश्विन ११, शनिबार १३:०९

काठमाडौं- आज केपी शर्मा ओलीले देशलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका छन् ।

बिज्ञापन

युवा संघ नेपालले आज भक्तपुरको गुण्डुमा आयोजना गरको भेटघाट तथा चियापान कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट नभइ तोडफोड, आगजनीको माध्यमबाट बनेको उल्लेख गर्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका हुन् । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुनेको भन्दै ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेशन भाग्ने बताए ।

बिज्ञापन

उनले भने जेनजी आन्दोलनमा क्रममा शंकास्पद ढंगले गोली चलेको र तोडफोड, आगजनीको घटना भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने बताए । उनले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई आफुले गम्भीरतापूर्वक लिएको समेत बताए । आफुमाथि लगाएका आरोपप्रति जवाफदेही हुने भन्दै उनले देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक रहेको बताए ।

ओलीले भने देश बनाउने पार्टी एमाले नै भएकाले हरेस नखान नेता कार्यकर्तालाई भने । उनले भने देश जोगाउन एकता आवश्यक रहेकाले एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरे ।

बिज्ञापन
२०८२ आश्विन ११, शनिबार १३:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना