सल्यान । सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेम केसी हाल आफ्नो अनौठो र प्रेरणादायी श्रम अभियानका कारण चर्चामा छन्। उनले मेयर हर्क साम्पाङको शैलीमा गाउँ–गाउँमा पुगेर घर निर्माणदेखि विद्यालय निर्माणसम्मको अभियान सुरु गरेका छन्। डीएसपी केसीले आर्थिक रूपमा कमजोर र विपन्न परिवारका लागि घर बनाउने, गाउँका बालबालिकाका लागि विद्यालय बनाउनेजस्ता सामाजिक कार्यलाई व्यक्तिगत नेतृत्व […]
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले नेकपा (एमाले) पार्टीको कार्यक्रममा सहभागी हुनका लागि कर्मचारीहरूलाई बिदा दिएको आरोप लागेको छ। गाउँपालिकामा कार्यरत कर्मचारी रोशन कार्कीले सामाजिक सञ्जालमार्फत पार्टी कार्यक्रममा सहभागी हुन बिदा प्रदान गरिएको जानकारी दिएका छन्। उनले भनेका छन्, “हामी एमालेका सिपाही हौँ, कसले रोक्न सक्छ? पार्टी कार्यक्रममा जान नगरपालिकाले पनि बिदा दिन्छ।”उनले भने सो पोस्टलाई […]
काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। कात्तिक दोस्रो सातादेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत आलमको गएराति २ बजेर ५८ मिनेटमा मृत्यु भएको नेपाली कांग्रेसका एक नेताले बताएका छन्। ६३ वर्षीय आलमलाई मुटु सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखी […]
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलकोटगढी नगरपालिकाका वडा नं. ११ र १२ मा वडा अधिवेशन हुँदैछ। पार्टी संगठन विस्तार र स्थानीय संरचना सुदृढीकरणका उद्देश्यले अधिवेशनको आयोजना गरिएको बताएका छन्। वडा नं. ११ को अधिवेशन तिगाउँ चौतारीमा बिहान ११ बजे सुरु बताए छ, भने वडा नं. १२ को अधिवेशन दोमानेमा बिहान ८ बजेबाट सुरु हुने […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा आयोजना गरेको विस्तारित बैठक आजदेखि पूर्ण रूपमा सुचारु भएको छ। बैठकमा ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरू, प्रदेश प्रमुखहरू, केन्द्रीय नेताहरू, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ। दुई दिनसम्म चल्ने भनिएको यो विस्तारित बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति, सांगठनिक सुदृढीकरण तथा आगामी निर्वाचन तयारीबारे विस्तृत छलफल हुने जनाइएको […]
✍️ समष्टि संवाददाता = गङ्गालाल रिमाल काठमाडौं । हालको राजनीतिक परिवेशमा एउटा प्रश्न बलियोसँग उठिरहेको छ, किन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको जेनजी सरकार र सत्ताको निकट वृत्तले पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निरन्तर निशाना बनाइरहेका छन् ? राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री सुशिलाको नेतृत्वमा बनेको सरकार अहिले विपक्षीभन्दा बढी लोकप्रिय नेताहरूलाई […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यस बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका गरी ५१२ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन्। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको राजनीतिक, सांगठनिक र आगामी निर्वाचन तयारी सम्बन्धी एजेण्डामा विस्तृत छलफल हुनेछ। “यो राजनीतिक संक्रमणपछिको सबैभन्दा ठूलो बैठक […]
काठमाडौँ। जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको छ। […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सिंहदरबारमा बयान लिइरहेको समयमा पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भने पार्टी प्रवेशको लहर देखिएको छ। बिहीबार दिनभर रास्वपाको बनस्थलीस्थित कार्यालयमा विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता र ट्रेड युनियन महासंघका प्रतिनिधिहरू समूहगत रूपमा पार्टीमा प्रवेश गरेका छन्। रास्वपामा प्रवेश गर्नेहरूको भनाइमा, “देशमा पारदर्शी र उत्तरदायी राजनीतिक […]
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–४ तौलिहवा रोडस्थित बाणगंगाको ठाकुरापुर नजिक एक अज्ञात व्यक्ति दुर्घटनाग्रस्त अवस्थामा फेला परेका छन्। ती व्यक्ति सडक किनारमा गम्भीर अवस्थामा भेटिएका हुन्। हालसम्म उनको परिचय खुल्न सकेको छैन। सडकमा फेला परेका गाडीका नम्बर वा अन्य जानकारीबाट चिन्नेहरूलाई सहयोग गर्न अनुरोध गरिएको छ। उक्त समाचार ज्वाला संग्रौला फेसबुक सञ्जालबाट साभार गरिएको हो। (यदि […]











