कपिलवस्तुमा अज्ञात व्यक्ति सडक दुर्घटनामा घाइते अवस्थामा फेला

२०८२ कार्तिक १९, बुधबार १०:२०

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–४ तौलिहवा रोडस्थित बाणगंगाको ठाकुरापुर नजिक एक अज्ञात व्यक्ति दुर्घटनाग्रस्त अवस्थामा फेला परेका छन्।

बिज्ञापन

ती व्यक्ति सडक किनारमा गम्भीर अवस्थामा भेटिएका हुन्। हालसम्म उनको परिचय खुल्न सकेको छैन।

बिज्ञापन

सडकमा फेला परेका गाडीका नम्बर वा अन्य जानकारीबाट चिन्नेहरूलाई सहयोग गर्न अनुरोध गरिएको छ।
उक्त समाचार ज्वाला संग्रौला फेसबुक सञ्जालबाट साभार गरिएको हो।

(यदि कसैसँग सो व्यक्ति वा दुर्घटनामा संलग्न सवारीसाधन सम्बन्धी जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई सम्पर्क गर्न अनुरोध गरिन्छ।)

बिज्ञापन
२०८२ कार्तिक १९, बुधबार १०:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना