गाजा सिटी । गाजामा बन्धक बनाइएकाहरूलाई बोकेका रेडक्रसका सवारी साधनहरू सोमबार राति गाजा शहरको रिहाई स्थलबाट बाहिरिएका छन्। रिपोर्ट अनुसार, हमासले अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई सात जना इजरायली बन्धकहरू हस्तान्तरण गरेको हो। यो कदम इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत आएको हो। सम्झौता अनुसार, बन्धकहरूको रिहाइको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई […]
काठमाडौं, कीर्तिपुर,स्वच्छ वातावरण,हाम्रो अभियान” भन्ने नारासहित स्वतन्त्र स्वयंसेवक टिमले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको बगैंचामा सरसफाई अभियान सञ्चालन गरेको छ। सोही अभियानमा समाजसेवी बुद्धिजीवी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो। कार्यक्रममा सहभागिहरूले विश्वविद्यालय परिसरभित्रका फोहर संकलन गरी प्लास्टिकजन्य वस्तुहरूको उचित व्यवस्थापन गरेका थिए। भने अभियन्ता समाजसेवी कान्छी माया तामाङले खाजको व्यवस्थापन साथै स्थानीय समाजसेवी धर्म […]
काठमाडौं । पत्रकार दिवाकर शाहले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै गम्भीर अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, “देश INGO को कब्जामा पुगेको छ, नेपालीलाई नेपालीसँग जुधाएर विदेशी सेना ल्याइँदै छ।” शाहले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूले अघि राखेका विषयलाई हल्का रूपमा लिइएकोमा दुःख व्यक्त गरेका छन्। उनले भने, “मैले अस्ति भिडियो […]
काठमाडौं: माइतीघर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै काठमाडौंको माइतीघरमा आज ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीको सक्रिय निगरानी र कडाइका बाबजुद हाल माइतीघर क्षेत्रको अवस्था सामान्य रहेको बताइएको छ। सुरक्षा निकायले वरिपरि पेट्रोलिङ गरी कुनै अप्रिय घटना रोक्न सक्रिय रहेको छ । प्रहरीले सर्वसाधारणलाई कुनै असुविधा नहोस् भन्ने हेतुले सुरक्षा कायम राखेको जनाएको छ।
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न अस्वीकार गर्दै आफूले त्यसो गर्नुभन्दा बरु राजीनामा दिन तयार भएको बताएका छन्। उनका अनुसार कानून र प्रक्रियाअनुसार अघि बढ्ने प्रहरी संगठनले राजनीतिक आदेशमा कुनै व्यक्तिलाई गिरफ्तार गर्न सक्दैन। खापुङले भने, “प्रहरी […]
काठमाडौं: असोज २१ — जेनजी युवाको आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते शहीद भएका व्यक्तिहरूका परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्। शहिद परिवारका सदस्यहरू मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेर उक्त जाहेरी दर्ता गरेका थिए । उनीहरू सोमबार नै जाहेरी दर्ता गर्न […]
काठमाडौँ : आज स्वतन्त्र स्वयंसेवक टिम र राजमान मानवको टिम लगायत हर्क साम्पाङको टिमले संयुक्त रुपमा कीर्तिपुरको प्रहरी चौकीमा सरसफाई पुनर्निर्माण साथै रङरोगन गर्दैछन् । जेनजि आन्दोलनमा आगोलागिले ध्वस्त भएका कीर्तिपुरको प्रहरी चौकी सरसफाई रङ्गरोगन साथै पुनर्निर्माण को काम गर्न लागेको अभियान्ता समाजसेवी राजमान मानवले बताएको हो। उनले बोल्ने क्रममा भने हामीलाई विभिन्न तवरबाट सहयोग […]
काठमाडौँ । देशभर निरन्तर परेको वर्षाका कारण आज विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। धादिङको जवाङ खोला नजिक पहिरो खसेपछि काठमाडौँतर्फ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। यसले गर्दा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा बाधा पुगेको छ। त्यस्तै,नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भई अहिले आंशिक रूपमा मात्र एकतर्फी […]
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातारको वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा डुबान जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी आवतजावत तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। शनिबार बिहान जारी विज्ञप्तिमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले असोज १८, १९ र २० गतेसम्म उपत्यकासँग जोडिएका सबै राजमार्गमार्फत […]
काठमाडौं: उपत्यकामा शनिबार ८–१० घन्टासम्म लगातार भारी वर्षा हुने सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार जानकारी दिँदै भने, “दिनभरि हल्का देखि मध्यम वर्षा रहनेछ, तर शनिबार दिउँसोदेखि भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ।” बागमती, मधेस र कोशी प्रदेशका अधिकांश स्थान वर्षाबाट प्रभावित हुने र लुम्बिनी तथा गण्डकी […]











