काठमाडौं । नियमित संभोग गर्नाले फाइदा वा बेफाइदा के होला ? एक अध्ययन भन्छ, यसका धेरै फाइदाहरु छन् । यौन सम्पर्कले दप्मत्तीबिच सुमधुर सम्बन्ध स्थापित गर्दछ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँदछ । त्यस्तै नियमित यौन सम्पर्कले शरीरलाई यस्ता हुन्छन् फाइदा : १.यौनक्रियाले स्ट्रेस हर्मोनको स्राबमा कमी ल्याउँछ […]