सिनामंगलमा प्रहरी असईद्वारा चार महिनाका छोराको हत्याः उपचारको तनावकै बीच घटना

२०८२ मंसिर २२, सोमबार १३:१४

काठमाडौँ । काठमाडौँको सिनामंगलमा एक प्रहरी असई पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। ब्रेन ट्युमरको उपचार गराइरहेका शिशुको स्वास्थ्य अवस्थालाई लिएर दुवै दम्पतीबीच निरन्तर तनाव हुँदै आएको प्रहरीले जनाएको छ।



परिवारजनका अनुसार उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग विवाद बढेपछि उत्पन्न तनावकै बीच असई कार्कीले घाँटी थिचेर शिशुको हत्या गरेका हुन्।
दुवै पति–पत्नी प्रहरी भएका कार्की दम्पती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छन्। घटना पछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन

बिज्ञापन

२०८२ मंसिर २२, सोमबार १३:१४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना