रास्वपा सभापति रवि लामिछाने नौ महिनापछि केन्द्रीय कार्यालय घण्टीघरमा उर्लिए विशाल जनसागर

२०८२ पुष ६, आईतवार १९:२७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नौ महिनापछि पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थली पुगेका छन्। उनको आगमनका अवसरमा हजारौँ नेता–कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। उनलाई बाजागाजासहित रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललगायतले भव्य स्वागत गरेका हुन्। उनी विगत लामो समयदेखि सहकारी ठगीको आरोपमा कारागारमा रहेका थिए।
तस्वीरहरू=

oplus_8388609

oplus_8388609

oplus_8388609

oplus_8388610

oplus_8388610

बिज्ञापन

बिज्ञापन

२०८२ पुष ६, आईतवार १९:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना