अन्तिम चरणमा सिंहदरबारको नयाँ संसद् भवन, भित्री सजावट र प्राविधिक काम तीव्र

२०८३ जेष्ठ ८, शुक्रबार ०७:३७

काठमाडौं । सिंहदरबारस्थित नयाँ संघीय संसद् भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आधुनिक डिजाइन र सुविधासम्पन्न संरचनासहित निर्माण भइरहेको भवन अहिले अन्तिम तयारीमा छ।

बिज्ञापन

हाल भवनभित्र बैठक कक्षको सजावट, ध्वनि तथा प्रविधिसम्बन्धी जडानलगायतका प्राविधिक काम तीव्र रूपमा भइरहेका छन् ।

बिज्ञापन

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित पुरानो संघीय संसद् भवन आगजनीबाट क्षतिग्रस्त बनेपछि संसद् बैठकहरू अहिले सिंहदरबारभित्र निर्माण गरिएको अस्थायी हलबाट सञ्चालन हुँदै आएका छन् । नयाँ भवन पूर्ण रूपमा तयार भएपछि संसद् बैठक सोही भवनमा सारिने तयारी गरिएको छ ।

बिज्ञापन
२०८३ जेष्ठ ८, शुक्रबार ०७:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना