काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बिज्ञापन
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा समसामयिक राष्ट्रिय विषय, सरकारका नियमित कार्यसूची तथा विभिन्न नीतिगत प्रस्तावमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिज्ञापन
बैठकबाट आवश्यक निर्णयहरू पनि हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउनेछ।




प्रतिक्रिया दिनुहोस्