काठमाडौँ । काठमाडौं उपत्यकामा नेपाली सेनाले निषेधाज्ञा जारी गरेको छ । भने जनजीवन प्रभावित रहेको छ। सोही क्षेत्रमा चेकजाँच कडाईका गरेको हो। भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ ।
बिज्ञापन
उपत्यकाको सडकमा यतिबेला नेपाली सेनाको बाक्लो उपस्थिति रहेकोे छ । अति आवस्यक एम्बुलेन्स खानेपानीका गाडी मात्रै सडकमा भेटिन्छ । भने नेपाली सेनाले घरबाहिर निस्किनेलाई घर फर्काइरहेको छ।
बिज्ञापन




प्रतिक्रिया दिनुहोस्