धादिङ । सुरेश रिजालले धादिङ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै खहरे बजारमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रिजालले स्थानीय व्यवसायी, युवावर्ग तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। उनले धादिङ–२ को समग्र विकास, रोजगारी […]
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमतसहितको जनादेशका लागि देशभरका मतदातासँग अपिल गरेको छ। आइतबार पार्टी सभापति रवि लामिछाने ले सार्वजनिक गरेको ‘५ वर्षे करार पत्र’मार्फत बहुमत प्राप्त भएमा सरकारले गर्ने कामको स्पष्ट खाका प्रस्तुत गरिएको हो। करारपत्रमा उल्लेखित पाँच बुँदा पाँच वर्षभित्र पूरा गर्ने […]
काठमाडौं । आज महाशिवरात्रि पर्वका अवसरमा काठमाडौँ उपत्यकामा पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। देशका विभिन्न जिल्लासहित भारतलगायत छिमेकी मुलुकबाट आएका श्रद्धालुहरू दर्शनका लागि लामबद्ध देखिएका छन्। विदेशी पर्यटकहरूको पनि बाक्लो उपस्थिति रहेको छ। मन्दिर परिसर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीड व्यवस्थापन तथा सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीले […]
काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि बिहीबार साँझ ६ः३० बजे उड्ने तालिका रहेको श्री एयरलाइन्सको २२९ नम्बर उडान ढिलाइ हुँदै मध्यरातमा नेपालगञ्जमा अवतरण गर्दा करिब ४० जना यात्रु अलपत्र परेका छन्। उडान समय पटक–पटक सारिएपछि राति ११ः२० बजे मात्र जहाज धनगढीतर्फ उडेको थियो। तर धनगढीमा भिजिविलिटी कमजोर रहेको कारण देखाउँदै विमानलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको एयरलाइन्सले […]
काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ९ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा उपसभापति डिपी अर्याल घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। सो क्रममा स्थानीय बासिन्दाले आधारभूत पूर्वाधारभन्दा माथि उठेर देशको समग्र परिवर्तनको आवश्यकता औंल्याएका छन्। घरदैलो कार्यक्रमका क्रममा मतदाताहरूले बाटो, धारापानीजस्ता पूर्वाधार आवश्यक भए पनि ती मात्र पर्याप्त नभएको बताएका छन्। “हामीलाई […]
काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस छ। उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो। तर पछि आधिकारिक मापनका बेला बिहान ८:४५ बजे थोरै घटेर ७.२ डिग्री सेल्सियस कायम भएको थियो। आजको पनि आधिकारिक न्यूनतम तापक्रम त्यही बेला (बिहान […]
काठमाडौ । नुवाकोटको बेलकाेटगढी नगरपालिका ४ डाँडाखर्कमा अवस्थित श्री पञ्चासे माध्यमिक विद्यालयकाे स्थापना भएको ५० अाैँ वर्ष पूरा गरेसँगै फाल्गुनकाे २ र ३ गते दुई दिने भव्य स्वर्ण उत्सव गर्ने भएका छन् । वि सं २०३२ सालमा स्थापना भएर विद्यालयले फाल्गुनमा ५० वर्ष पूरा भएसँगै बागमती प्रदेश सरकारकाे मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले स्वर्ण जयन्ती तथा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँका उम्मेदवार प्रदीप बिष्ट यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। घरदैलोका क्रममा उनी बच्चादेखि वृद्धसम्मका नागरिकको मन जित्न सफल भएको देखिएको छ। मतदातासँग भेटघाट गर्दै भोट माग्न पुगेका बिष्टलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका छन्। विशेषगरी वृद्ध आमाबुवाले आशीर्वाद दिँदै उनको जितको शुभकामना व्यक्त गरेका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार प्रदीप बिष्ट मतदाताहरूको मनमनमा बस्न सफल भएका छन्। घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले बिष्टलाई माला र टीकासहित भव्य स्वागत गर्दै समर्थन जनाएका छन्। चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ र ९ मा गरिएको घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। स्थानीय बासिन्दाहरूको उत्साह र […]
काठमाडौं । बजारमा एलपी ग्यास आपूर्ति केही असहज बन्दै गएको समयमा नेपाल ग्यासले काठमाडौं जिल्लामा ग्यास आपूर्ति बढाएको छ। उद्योगका अनुसार बुधबार मात्रै काठमाडौंका ८४ वटा डिलरमार्फत ६ हजार ८७० थान ग्यास सिलिन्डर बिक्रीका लागि बजारमा पठाइएको हो। ग्यास अभावको चर्चा बढेसँगै उपभोक्ताको विश्वास र माग नेपाल ग्यासतर्फ बढेको कम्पनीको भनाइ छ। यही मागलाई ध्यानमा […]











