जोरपाटीमा राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश विस्तारित बैठक जारी

२०८२ मंसिर २२, सोमबार १२:४०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय विस्तारित बैठक आज जोरपाटीस्थित बाँसुकी दरबार पार्टी प्यालेसमा जारी रहेको छ।
बैठकमा पार्टीका उपसभापति डीपी अर्याल, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुख तथा सदस्यहरू, प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।



कार्यक्रममा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नेतृत्व विकास तथा लिडरशिप एकेडेमी सम्बन्धी विषयमा विस्तृत प्रस्तुति दिए। उनले पार्टीभित्र सक्षम नेतृत्व उत्पादन, क्षमता अभिवृद्धि र संगठन सुदृढीकरणका लागि एकेडेमीले महत्वूपर्ण भूमिका खेल्ने बताएका थिए। सोही विस्तारित बैठक बेलुका ५ बजेसम्म चल्नेछ।

बिज्ञापन

बैठकमा विभिन्न संरचनाका प्रतिनिधिहरूले संगठन विस्तार, आगामी कार्यक्रम तथा रणनीतिबारे सुझाव र धारणा राख्दै छलफल जारी राखेका छन्।

oplus_2

oplus_2

बिज्ञापन

२०८२ मंसिर २२, सोमबार १२:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना