म्याग्दीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु

२०८३ जेष्ठ २६, मंगलवार १६:३८

म्यादी। म्याग्दी जिल्लाकै सबैभन्दा ठूलो १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा सोमबारदेखि ५.६ किलोमिटर लामो मुख्य सुरुङ खन्ने काम प्रारम्भ गरिएको हो।

बिज्ञापन

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनामा Global IME Bank को नेतृत्वमा विभिन्न बैंकहरूले लगानी गर्ने भएका छन् भने स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्याइएको छ।

बिज्ञापन

२०८३ जेष्ठ २६, मंगलवार १६:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना