काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं क्षेत्र नम्बर १० बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टले आज मातातिर्थस्थित सेतिदेवी मन्दिरमा पूजा–अर्चना गरेका छन्। उक्त कार्यक्रमको आयोजना समाजसेवी तथा सामाजिक अभियन्ता सुदर्शन पन्तले गरेका थिए। निर्वाचन जितेपछि निर्वाचन अधिकृतबाट प्राप्त गरेको प्रमाणपत्र बिष्टले मन्दिरमा पूजा–पाठ गराई सेतिदेवी मन्दिरका पुजारीको हातबाट ग्रहण गरेका थिए। पूजा–अर्चनापछि बोल्दै […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशभर मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। काठमाडौं उपत्यकामा आज दिनभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। तापक्रम मध्यम रहने […]
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्। संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन । यही क्रममा अध्यक्षका आकांक्षी […]
काठमाडौं । उपत्यकामा आज मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। बिहान केही स्थानमा तुवाँलो देखिएको थियो भने दिउँसो बादल लाग्ने सम्भावना रहेको छ। मौसमविद्का अनुसार आज काठमाडौंमा अधिकतम तापक्रम करिब २३–२४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको छ। यसैबीच उपत्यकामा वायु प्रदूषणको स्तर उच्च देखिएको छ। […]
पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकाको वायु प्रदूषण चिन्ताजनक रूपमा बढ्दै गएको छ। दिनभर घाम पर्याप्त नलाग्नु, सडकमा उड्ने धुलो तथा वायुमण्डलमा रहेका सूक्ष्म कणहरू जमिन नजिकै थुप्रिनुका कारण हावाको गुणस्तर कमजोर बनेको छ। यसका कारण उपत्यकाको वातावरण अस्वस्थकर बन्दै गएको छ भने स्थानीय बासिन्दामा स्वास्थ्यसम्बन्धी जोखिमको चिन्ता पनि बढ्न थालेको छ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिष्टले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएको मतमा बिष्टले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अग्रता कायम गरेका हुन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको छ। यस क्षेत्रको मतगणनालाई राजनीतिक दलहरू तथा […]
काठमाडौं । होली पर्व र आसन्न निर्वाचनका कारण यसपटक करिब ८ लाख ८४ हजार ९५ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। ठूलो संख्यामा यात्रु बाहिरिएपछि उपत्यकाका सडकहरू यतिबेला प्रायः सुनसान देखिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहका अनुसार चुनावका कारण धेरै यात्रु बाहिरिँदा सवारी साधनको चाप उल्लेखनीय रूपमा घटेको छ। उनका अनुसार पछिल्ला […]
काठमाडौं । आसन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यले कडा सुरक्षा रणनीति अपनाएको छ। आकाशबाट ड्रोनमार्फत निगरानी र जमिनमा करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन गर्दै बहु–स्तरीय सुरक्षा घेरा बनाइएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरू संयुक्त रूपमा खटिएका छन्। संवेदनशील तथा अति–संवेदनशील […]
धादिङ। धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा केही मिडिया हाउसहरूमा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। उनले उक्त समाचार पूर्ण रूपमा भ्रामक रहेको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी यथावत् रहेको बताएकी छिन्। तामाङले आफ्नो फेसबुक सामाजिक सञ्जालबाट आफ्नो विरुद्ध अन्तिम समयमा ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने […]
काठमाडौं । निर्वाचनको मौन अवधिमा हुन सक्ने सम्भावित चलखेल, मतदातालाई प्रभाव पार्ने गतिविधि तथा आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न सादा पोशाकका प्रहरी खटाइएको प्रहरीले जनाएको छ। प्रहरी उच्च अधिकारीले समष्टि नेपाल मिडियासँग कुरा गर्दै मौन अवधिमा पैसाको चलखेल, मतदाता प्रभावित गर्ने प्रयास, अवैध प्रचार–प्रसार र समूहगत गतिविधि रोक्न विशेष निगरानी बढाइएको जानकारी दिए। उनका अनुसार […]










