काठमाडौं । देशका विभिन्न भागमा आज आंशिक बदलीसहित मौसम सामान्यतया स्थिर रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। काठमाडौं उपत्यकामा बिहान हल्का कुहिरो देखिए पनि दिउँसो आकाश आंशिक रुपमा खुल्ने र घाम लाग्ने सम्भावना रहेको छ। अपराह्नपछि केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले […]

काठमाडौं। गोकर्णेश्वर नगरपालिका-८अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्। सोमबार सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा एमालेको झन्डा बोकेका कार्यकर्ताको समूहले पसलभित्रै पसेर विद्यार्थीहरूलाई कुटपिट गरेको देखिन्छ। घटना अत्तरखेलस्थित केक कर्नर एण्ड बेकरीमा भएको हो। प्रत्यक्षदर्शी तथा स्थानीयका अनुसार विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरू पसलमा चिया खाइरहेका थिए।

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरि क्षेत्रमा नेकपा एमालेले सञ्चालन गरेको घरदैलो कार्यक्रममा स्थानीय मतदाताले असन्तुष्टि जनाएका छन्। घरदैलोका क्रममा मत माग्न पुगेका एमालेका नेता–कार्यकर्तालाई केही स्थानीयले यसपटक आफूहरूले मत नदिने स्पष्ट बताएका थिए। उनीहरूले विगतमा पार्टीले दिएका आश्वासन पूरा नभएको आरोप लगाउँदै “धेरै पटक हेरिसक्यौँ, अब मत बदल्ने निर्णयमा पुगेका छौँ” भन्ने […]

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको हो। बिहीबार तुलसीपुर–५ वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने लाई स्वागत गर्न आयोजित कार्यक्रममा उपस्थित भीडका बीच […]

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल अप्ठ्यारोमा परेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले दाङ-२ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने सहमति गरेको भए पनि प्रलोपाका उम्मेदवार भने नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । यद्यपि केही हप्ताअघि प्रलोपा र एमालेबीच सहमति भएको थियो । सहमतिमा दाङ २ मा प्रलोपाले एमालेलाई सघाउने र […]

मेष : आज तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ । परोपकार गर्ने मौका मिल्नेछ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । परिवारमा विश्वासको खडेरी हुनसक्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ । वृष : गुम्न लागेको धन हात लाग्ने योग रहेको छ । साथी सकारात्मक छन् । लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । […]

काठमाडौं । ऋषि कट्टेल पक्राउ परेका छन्। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुरबाट नियन्त्रणमा लिएको हो। कार्यालयका अनुसार कट्टेलसहित उक्त पार्टीका चार जना नेताकार्यकर्ता हालसम्म पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। प्रहरीले निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि गतिविधि […]

झापा । केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाको विषयमा पुनः टिप्पणी गर्दै त्यसलाई ‘नक्कली’ भएको दाबी गरेका छन्। झापामा घरदैलो कार्यक्रमका क्रममा मतदातासँगको संवादमा ओलीले उक्त अभिव्यक्ति दिएका हुन्। सो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा रहेको छ। घरदैलोका क्रममा एक मतदाताले जेनजी आन्दोलनताका देउवासहित केही नेताका घरमा पैसा जलेको […]

काठमाडौं, फागुन ५ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको आजको मूल्यसूचीअनुसार छापावाल सुन र चाँदीको भाउ घटेर कारोबार भइरहेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो भाउ हिजोको तुलनामा घटेको […]

धादिङ । सुरेश रिजालले धादिङ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै खहरे बजारमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रिजालले स्थानीय व्यवसायी, युवावर्ग तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। उनले धादिङ–२ को समग्र विकास, रोजगारी […]