काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” नारासहित चैत ३ र ४ गते सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराइएको थियो। कार्यक्रमको उद्घाटन सभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले गर्दै […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। ललितपुरस्थित होटल रोयल टुलीपमा सुरु भएको उक्त तालिम दुई दिनसम्म चल्नेछ। तालिममा सांसदहरूलाई कानुन सम्बन्धी विविध विषयमा जानकारी दिइने तथा संसदीय कार्यप्रणालीबारे अभिमुखीकरण गरिने जनाइएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त कार्यक्रम चैत ३ र ४ गते बिहान १० बजेदेखि सुरु हुनेछ। कार्यक्रम काठमाडौं उपत्यकामा सञ्चालन गरिने जनाइएको छ। बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई तोकिएको मिति र समयमा बिहान ९ बजे नै कार्यक्रम स्थलमा उपस्थित […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ रुपैयाँ र डिजेलको प्रतिलिटर १० रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुका साथै आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको हो। मूल्य वृद्धि भएसँगै अब काठमाडौंमा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच आगामी मन्त्रिपरिषद् गठनको विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। स्रोतका अनुसार नयाँ सरकार गठनसँगै सानो र चुस्त मन्त्रिपरिषद् बनाउने विषयमा दुबै नेताबीच प्रारम्भिक समझदारी जुटाउने प्रयास भइरहेको छ। हालसम्म भने कुनै पनि मन्त्रीको नाम औपचारिक रूपमा टुंगो लागेको छैन। करिब १५ […]
काठमाडौँ । आज देशका अधिकांश भू–भागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा बिहान सामान्यदेखि आंशिक बदली रहे पनि दिउँसोपछि बादल बढ्ने सम्भावना रहेको छ। मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज अधिकतम […]
काठमाडौँ। नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको हो। गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हो । कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका […]
काठमाडौं। विष्णुदेवी मन्दिर परिसरलाई आधुनिक धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा निर्माण गरिँदैछ। ६४ शिवलिंगमध्ये ४९ औँ नम्बरको शिवलिंग रहेको यस क्षेत्रलाई आकर्षक पार्क तथा धार्मिक पर्यटन केन्द्रका रूपमा निर्माण गर्न लागिएको हो। चन्द्रागिरि नगरपालिका को गौरवको योजनाअन्तर्गत विष्णुदेवी क्षेत्रमा पार्क, विश्रामस्थल, पैदलमार्ग, हरियाली वातावरण, सौर्य बत्ती लगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ। सार्वजनिक गरिएको डिजाइनअनुसार […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. स्वर्णिम वाग्लेले चुनाव जितेसँगै जनताको ढाड सेक्ने गरी लगाइएका उच्च करको अन्त्य गर्ने बताएका छन्। उनले सरकारले करको नाममा जनतालाई अत्यधिक बोझ बोकाइरहेको उल्लेख गर्दै अब यस्तो अन्यायपूर्ण कर व्यवस्था हटाउने समय आएको बताएका हुन्। डा. वाग्लेले सरकार सञ्चालन गर्ने सगै जनतालाई लुट्ने खालको कर प्रणाली अन्त्य […]
काठमाडौं । ललितपुरको भैंसीपाटी–सैंबु क्षेत्रमा निर्माण गरिएको नवनिर्मित मन्त्री निवास (क्वार्टर) जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका थिए । आन्दोलनका क्रममा भएको क्षतिका कारण ती निवासहरू अहिले बस्न योग्य अवस्थामा छैनन्। सरकार गठनको प्रक्रिया चलिरहेको बेला नवनियुक्त मन्त्रीहरूलाई बस्नका लागि सरकारी निवासको अभाव देखिएको हो । सामान्यतया मन्त्रीहरूका लागि भैंसीपाटीस्थित उक्त क्वार्टरहरू प्रयोग गरिने भए पनि […]











