तस्वीर=Ai काठमाडौं। पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत पेश गर्ने भएका छन्। दुवै नेतालाई शनिबार काठमाडौं प्रहरीले पक्राउ गरेको थियो। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार ओलीलाई चिकित्सकको सल्लाहमा त्रिवि शिक्षण अस्पताल र लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ । उनीहरूमाथि मुलुकी […]

काठमाडौं । नेपालको संविधानअनुसार सभामुख पद निष्पक्ष र दलरहित हुनुपर्ने प्रावधानअनुसार डीपक अर्याल ले आफ्नो पार्टी सदस्यताबाट राजीनामा दिएका छन् ! नवगठित सरकारमा सभामुखको जिम्मेवारी सम्हालेपछि उनले संविधानको मर्म र व्यवस्था अनुसार आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध रहन नहुने भएकाले यस्तो निर्णय लिएको जनाइएको छ। नेपालको संविधानले सभामुखलाई संसदको निष्पक्ष संरक्षकको रूपमा परिभाषित गरेको […]

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई आज बिहान भक्तपुरको गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि नेकपा एमालेले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आपत्कालीन बैठक आयोजना गरेको थियो। पार्टी कार्यालय च्यासलमा बैठक सकिएसँगै सञ्चारकर्मीहरूले जिज्ञासा राख्ने क्रममा केही पत्रकारमाथि एमालेको कार्यकर्ताले अभद्र व्यवहार गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार प्रश्न सोध्ने क्रममा उपस्थित केही पत्रकारहरूमाथि दुर्व्यवहार पनि गरिएको […]

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार पक्राउ परेका सबैलाई हाल परिसरको हिरासतमा राखिएको छ। प्रहरीले प्रदर्शनका क्रममा सुरक्षामा असर पर्ने गतिविधि भएपछि उनीहरूलाई […]

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ। दलहरूबीच समन्वय र संवादको संयोजनको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेल लाई दिइएको छ। त्यसैगरी, संसदीय दलहरूसँग संवाद गर्ने जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पाएका छन् भने कानुनी प्रतिवादको […]

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङ ले प्रतिक्रिया दिएका छन् । यद्यपि आफुले सञ्चालन गरिएको अपरेसन सफल भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले स्पष्ट पारे, “कानुनभन्दा माथि कोही छैन, यो प्रतिशोध होइन, न्यायको सुरुवात हो।” पूर्व गृहमन्त्री रमेश लेखक सहित पक्राउ प्रक्रिया अगाडि बढेसँगै देश अब नयाँ दिशातर्फ अघि बढ्ने उनको […]

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को शपथ ग्रहण सम्पन्न भएसँगै देशभर विभिन्न प्रतिक्रिया र शुभकामना व्यक्त भइरहेका छन्। यसैक्रममा सामाजिक तथा धार्मिक अभियन्ता हरि महत ले काठमाडौँको चन्द्रागिरी नगरपालिको,थानकोट चेक पोस्ट अगाडी नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका छन्। महतले देशमा शान्ति, सुशासन र अमनचयनको कामना गर्दै दीप प्रज्वलन गरिएको बताएका छन्। उनका अनुसार […]

काठमाडौँ, चैत १२ प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ ग्रहण गरेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका हुन्। निर्माणाधीन संघीय संसद् भवनस्थित बहुउद्देश्यीय सभाकक्षमा आयोजित कार्यक्रममा सांसदहरूले संविधानप्रति पूर्ण निष्ठा र जनताप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गर्दै पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथको क्रममा सांसदहरूले मुलुक र जनताप्रति पूर्ण बफादार […]

काठमाडौं । आज देशभर हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक चैते दशैं पर्व मनाइरहेका छन्। हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको अष्टमी र नवमीका दिन मनाइने यस पर्वलाई विशेष धार्मिक महत्वका साथ मनाउने गरिन्छ। चैते दशैंका अवसरमा भक्तजनहरूले शक्तिपीठ तथा मन्दिरहरूमा गई देवी दुर्गाको पूजा–आराधना गर्ने प्रचलन रहेको छ। विशेषगरी अष्टमीका दिन महाअष्टमी र नवमीका दिन […]

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको वनदेवी क्षेत्रमा नवाह कथा महायज्ञ आयोजना हुने भएको छ। अभियन्ता तथा समाजसेवी हरि महतका अनुसार २०८३ बैशाख ११ गतेदेखि १५ गतेसम्म उक्त धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ। प्रसिद्ध कथा वाचक पण्डित श्री दिनबन्धु पोखरेलद्वारा कथा वाचन गरिने महायज्ञ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। चन्द्रागिरी हिल्स जाने बाटोमा रहेको वनदेवीमा […]