(तस्वीर AI) भारतले बङ्गलादेशसँगको पूर्वी सीमाका नदी क्षेत्रहरूमा खतरनाक गोही र विषालु सर्प प्रयोग गर्ने सम्भावनाबारे अध्ययन थालेको खबर सार्वजनिक भएको छ। यसलाई भौतिक बार (फेन्स) निर्माणको विकल्पका रूपमा हेरिएको बताइएको छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले बङ्गलादेशसँग जोडिएको करिब ४,०९६ किलोमिटर लामो सीमामा फेन्सिङका लागि ठूलो लगानी गरिसकेको भए पनि करिब २० प्रतिशत भूभाग अझै […]
राजापुर, चैत २४ । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट स्थानीय दुई जना स्थानीय घाइते भएका छन् । राजापुर नगरपालिका वडा नं. ९ इश्वरीगञ्जका शिवराज सेजुवाल र देविराम बस्नेत चितुवाको आक्रमणबाट घाइते भएका हुन् । साथै प्रहरीका अनुसार मकैबारीमा लुकेर बसेको चितुवालाई लखेट्ने क्रममा उनीहरू घाइते भएका थिए। चितुवा देखिएपछि निकुञ्जको डाँक टोली बोलाइए पनि टोली अन्यत्र […]
तस्वीर:AI चैत २४ गते,इनरुवा । जिल्ला सुनसरीको भोक्राहानरसिंह गाउँपालिका वडा नं.–०४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेकी छन्। मंगलबार बिहान करिब १०:१५ बजे जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले परीक्षा केन्द्रमा निरीक्षण गर्ने क्रममा जामिआ इस्लामिया विद्यालयकी परीक्षार्थी सलमा अजहर (सिम्बल […]
काठमाडौं । धार्मिक तथा सामाजिक अभियन्ता हरि महत माथि चन्द्रागिरी नगरपालिका–८ मा केही युवाको समूहले सांघातिक आक्रमण गरेको छ, जसका कारण उनी गम्भीर घाइते भएका छन्। प्राप्त जानकारीअनुसार, ढाक्सी धारामा राखिएको शिलालेख फुटाइएको तथा सो विषयमा टिकटकमा सामग्री पोस्ट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि महतमाथि कुटपिट गरिएको हो। घाइते महतलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ […]
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सँग सम्बन्धित मुद्दाको अनुसन्धान प्रक्रियामा हस्तक्षेप नगर्न सर्वोच्च अदालत लाई आग्रह गरेका छन्। उनले अनुसन्धान प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढिरहेको उल्लेख गर्दै कुनै पनि निकायबाट अनावश्यक हस्तक्षेप भएमा कानुनी प्रक्रिया प्रभावित हुन सक्ने बताएका छन्। साथै, कानुनअनुसार अनुसन्धान गर्न पाउनु […]
काठमाडौँ। पिंगलास्थानमा प्रहरीले फायर खोलेको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले फायर खोलेको हो। लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले फायर खोल्दा उनी सामान्य घाइते भएको र उनको साथबाट एक किलो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।
काठमाडौं। प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ । आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो ।समितिको सभापतिमा गणेश पराजुली रहेका थिए ।
काठमाडौं । नेपालको अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको अवस्था छ। तराईका अन्य क्षेत्रमा भने मौसम […]
चैत्र २२,काठमाडौं। नेपाली ख्रीष्टियन समुदायको दोस्रो ठूलो पर्व पुनरुत्थान दिवस (इस्टर)को अवसरमा आज दशरथ रंगशाला मा भव्य महोत्सव सम्पन्न भएको हो। करिब ३५ हजारभन्दा बढी विश्वासीहरूको सहभागिता रहेकोे थियो। साथै कार्यक्रम ऐतिहासिक देखिन्थ्यो। काठमाडौं, भक्तपुर, ललितपुरसहित धादिङ र काभ्रेका मण्डलीहरूको उल्लेखनीय सहभागिताले समुदायबीचको एकता झल्काएको थियो। बिहान विभिन्न १७ स्थानबाट शान्तिपूर्ण र्याली सुरु भई सहभागीहरू […]
दिपेश श्रेष्ठ। असल शुक्रबार (Good Friday) र इस्टर सन्डे (Easter Sunday) ईसाई धर्मका अत्यन्त महत्वपूर्ण धार्मिक पर्वहरू हुन्, जसले येशू ख्रीष्टको जीवन, बलिदान र पुनरुत्थानसँग गहिरो सम्बन्ध राख्छन्। असल शुक्रबारको दिन येशू ख्रीष्टलाई क्रूसमा चढाएर मृत्युदण्दड दिइएको घटनाको स्मरण गरिन्छ भने इस्टर सन्डे उहाँ मृत्युबाट पुनर्जीवित भएको (पुनरुत्थान) दिनका रूपमा मनाइन्छ। यी दुवै दिन ईसाई […]











