काठमाडौँ, ९ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व र गरिमा अलिकति पनि नघटेको बताउनुभएको छ। दक्षिण एसियाकै पहिलो सामुदायिक प्रसारण सेवा “रेडियो सगरमाथा १०२.४ मेगाहर्ज” को ३०औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो। कार्यक्रममा बोल्दै मन्त्री डा. […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना विभागलाई पूर्णता दिने क्रममा थप तीन जनालाई विभागीय सदस्यमा मनोनित गरेको छ। विभागका निमित्त प्रमुख डा. अभिजित गुप्ताको सिफारिसमा पार्टीका महामन्त्री भुपदेव शाह ले नवमनोनित सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै स्वागत गरेका हुन्। मनोनयन कार्यक्रमका क्रममा महामन्त्री शाहले विज्ञान, सञ्चार तथा सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत […]
काठमाडौं । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित एक किराना पसलबाट प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ३१७.५४ ग्राम चरेससहित २५ वर्षीया साधना बोहरा पक्राउ परेकी छन् । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त परिमाणको चरेस फेला परेको जनाएको छ । प्रहरीले पक्राउ परेकी […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ३ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी नाली निर्माण भइरहेको भन्दै स्थानीयवासीले आवाज उठाइरहेका छन् । प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको योजनामा गुणस्तरमा लापरबाही भएको आरोप स्थानीयले लगाएका छन्। स्थानीयका अनुसार निर्माण कार्यमा आवश्यक सोलिङ्ग नगरी ढलान गर्न खोजिएको छ भने प्राविधिक मापदण्डसमेत पूर्ण रूपमा पालना गरिएको छैन। […]
काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा आम नागरिक तथा विभिन्न समुदायबाट सुझाव संकलन प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” ले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र लिखित सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रिपरिषद्को २०८२ मंसिर १६ गतेको निर्णयअनुसार सम्माननीय प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार […]
काठमाडौं । सिंहदरबारस्थित नयाँ संघीय संसद् भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आधुनिक डिजाइन र सुविधासम्पन्न संरचनासहित निर्माण भइरहेको भवन अहिले अन्तिम तयारीमा छ। हाल भवनभित्र बैठक कक्षको सजावट, ध्वनि तथा प्रविधिसम्बन्धी जडानलगायतका प्राविधिक काम तीव्र रूपमा भइरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित पुरानो संघीय […]
सुनसरी। सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सोमबार इटहरी उपमहानगरपालिका–७ निवासी ४९ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालतको मिति २०७८/०९/२३ गतेको फैसला अनुसार मुद्दा नं. ०७७–CI–०३७२ मा उनलाई २० वर्ष कैद […]
काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) नेपालको नयाँ कार्यसमिति चयनको समय नजिकिँदै जाँदा संस्थामाथि नै गम्भीर प्रश्न उठ्न थालेका छन्। संस्थाको ६२औँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित कोषाध्यक्ष पदमा नियुक्त गरिएका हिमाल जोशेफ राईको पृष्ठभूमिलाई लिएर विवाद चुलिएको हो। चितवनको टाँडीमा २०७८ चैत २२ देखि २४ गतेसम्म सम्पन्न अधिवेशनले सूर्यबहादुर बल (हनोक)लाई अध्यक्ष, वीरबहादुर […]
काठमाडौं । नेपाल राष्ट्रिय मण्डलि सङ्गती (NCFN) भित्र देखिएको विवाद अब कानुनी तहसम्म पुगेको छ। यसअघि संस्थाभित्र आर्थिक अपारदर्शिता, विधान विपरीत गतिविधि र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै सार्वजनिक भएको विवादमा अब औपचारिक रूपमा छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दर्ता भएको छ। यसअघि प्रकाशित समाचारमा संस्थाभित्र आर्थिक अनियमितता, निर्णय प्रक्रियामा एकलौटीपन तथा सदस्यहरूलाई […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले अबको केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गरिने बताएकी छन्। सरकार सहकारी क्षेत्रको समस्या समाधानसँगै सुकुमवासीको समस्या समाधानतर्फ पनि सक्रिय रूपमा लागेको उल्लेख गर्दै मन्त्री रावलले अबको केही हप्तामै लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने जानकारी दिइन्। उनले वास्तविक सुकुमवासीको पहिचानका लागि सरकारले स्क्रिनिङ प्रक्रिया […]










