भक्तपुर । भक्तपुरमा आइतबारदेखि स्टार्टअप तथा नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरू भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ को आयोजनामा एक दिनका लागि सञ्चालन गरिएको सम्मेलनमा २३ वटा नवप्रवर्तन उद्यमीले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शनमा राखेका छन् । सम्मेलनले स्थानीय स्तरमा उद्यमशीलता र नवप्रवर्तन संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा ५ सयभन्दा बढी […]

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. ७ को राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) को वडा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। ग्रीनल्यान्ड पार्टी प्यालेसमा आयोजित अधिवेशनमा तुलसीराम सोती मगरको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको हो। उक्त कार्यक्रममा (रा.स्व.पा) केन्द्रीय विभागका सदस्य अर्जुन अधिकारी र सोम तामाङ क्षेत्रीय सभापति, रामराजा थापा नगर सभापति जनार्दन केसी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगरपालिका वडा नं. ७ को प्रथम वडा अधिवेशन जेठ ३ गते आइतबार आयोजना हुने भएको छ। अधिवेशन ग्रिनल्याण्ड ब्याङ्क्वेट, चेकपोष्टमा बिहान ७ः३० बजेबाट सुरु हुने जनाइएको छ। रास्वपाले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको जनाएको छ। कार्यक्रममा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने एक नेताले […]

काठमाडौं । राष्ट्रिय मण्डली सङ्गति नेपाल (NCFN) भित्र यतिबेला आर्थिक पारदर्शिता, जग्गा कारोबार तथा निर्वाचन प्रक्रियालाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। नेपाली इसाई समुदायका लागि बाइबल तालिम केन्द्र स्थापना गर्ने उद्देश्यले दातृ संस्था तथा व्यक्तिहरूको सहयोगमा खरिद गरिएको भनिएको काठमाडौं महानगरपालिका–४, जोरपाटीस्थित जग्गा सम्बन्धित संस्थालाई हस्तान्तरण नगरी अन्य संस्थाको नाममा बिक्री गरिएको आरोप सार्वजनिक […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन त्रिभुवन पार्क परिसरको ड्रिम ब्याङ्क्विटमा सम्पन्न भएको हो। अधिवेशनबाट हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय वडा समिति गठन गरिएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय संगठन विभागका सदस्य साजन शर्मा, विज्ञान तथा सूचना सञ्चार विभागका सदस्य सोम तामाङ, खेलकुद विभागका सदस्य […]

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेकाे गृह नगर चाँगुनारायण नगरकाे नेतृत्व राेशन थापाले गर्ने भएका छन् । शनिवार सम्पन्न रास्वपा चाँगुनारायण नगर समितिकाे पहिलाे ऐतिहासिक अधिवेशनले थापालाई ५ बर्षे कार्यकालकाे लागि सभापतिमा सर्वसम्मत निर्वाचित गरेकाे हाे । केन्द्रीय सदस्य सुरज प्रधान, जिल्ला सभापति रामेश्वर बस्नेत, जिल्ला सचिव एवम् प्रतिनिधि सभा सदस्य रूकेश […]

काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र सार्वजनिक सम्पत्ति संरक्षणभन्दा पनि भूमाफियाको पहुँच बलियो बन्दै गएको भन्दै स्थानीय नागरिकहरूले गम्भीर असन्तोष व्यक्त गर्न थालेका छन्। नगरपालिकाका विभिन्न वडा क्षेत्रमा खोला किनार, सार्वजनिक जंगल, सरकारी तथा ऐलानी जमिन, सडक मापदण्डभित्र पर्ने भूभागदेखि विद्यालयका जग्गासम्म अनधिकृत रूपमा अतिक्रमण भइरहँदा स्थानीय सरकार भने मौन देखिएको आरोप लागिरहेको छ। स्थानीयका अनुसार […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगरपालिका वडा नं. १४ ले आफ्नो प्रथम वडा अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन जेठ २ गते शनिबार बिहान ७ः३० बजे गोल्डस्टार ब्याङ्क्वेट, नैकप फुटबल ग्राउण्ड तल आयोजना हुने जनाइएको छ। अधिवेशनमा प्रमुख अतिथिका रूपमा बिष्णु श्रेष्ठ सहभागी हुनेछन् भने विशिष्ट अतिथिमा सांसद प्रदीप बिष्ट, भूमिका श्रेष्ठ र […]

काठमाडौं । सरकारी वन संरक्षण गर्ने र वातावरणमैत्री “कटेज” निर्माण गर्ने शर्तमा ३६ हेक्टर राष्ट्रिय वन उपयोगको अनुमति लिएको चन्द्रागिरि हिल्स अहिले गम्भीर विवादमा तानिएको छ। सम्झौतामा “कटेज प्रकृतिका भवन” बनाउने उल्लेख भए पनि वास्तविकतामा विशाल होटल, रिसोर्ट र व्यावसायिक संरचना निर्माण गरिएको भन्दै प्रश्न उठ्न थालेको हो। २०७१ वैशाख २१ गते तत्कालीन काठमाडौं फन […]

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. २, बाडभञ्ज्याङमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सहायक सामग्री नापजाँच तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। महिला वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष चन्द्रकुमारी गिरि बस्नेतको पहलमा वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरिएको हो। साथै वडा कार्यालयका अनुसार अपाङ्गता भएका नागरिकहरूको दैनिक जीवन सहज बनाउन […]