काठमाडौ : लाेकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ ले सम्मानित भएकी छिन् । काठमाडौकाे प्रज्ञाप्रतिष्ठानमा शनिबार सम्पन्न बरिस्ठ गीतकार बुद्धवीर लामा विशेष एकल साँझ “बुद्धवीर लामा गीतिमय सांगीतिक साँझ”काे शुभ अवसरमा प्रयास मञ्च नेपालले शेर्पालाई प्रभावशाली प्रतिभाकाे रुपमा छनाैट गरि पुरस्कारबाट सम्मान गरिएको थियोे । शेर्पाले नेपालमा मात्र नभई […]