काठमाडौँ: आज काठमाडौँ उपत्यकामा साधारणतय वर्षा भैरहेको छ भने मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सबै प्रदेशमा साधरणतया बदली रहने छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका […]
नेपाल – सुन्दरता, विविधता र गौरवको देश नेपाल एक प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराई मिलेर बनेको यो राष्ट्र संसारकै अनौठो भौगोलिक संरचनामा पर्छ। उत्तरमा विश्वकै अग्लो हिमाल सगरमाथा उभिएको छ भने दक्षिणमा हरियाली तराई फैलिएर बसेको छ। नेपाललाई संसारभरि “गौतम बुद्ध जन्मभूमि” को रूपमा चिनिन्छ। शान्ति, […]
काठमाडौँ । आज उपत्यकाको विभिन्न सडकहरु सुनसान छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो गाउँघरजाने क्रम सुरु भए सगै सुनसान भएको हो । आजभोलि दैनिक सवारी चापमा ४० देखि ५० प्रतिशतसम्म गुड्न थालेका छन् । काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड पनि कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य […]
काठमाडौं । आज फूलपाती घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर यो चाड मनाइँदैछ । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व देशैभरि मनाइने गरिन्छ | घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको चरम दमन गर्ने सरकारका पाँचजनालाई वैदेशिक भ्रमण मा रोक लगाएका छन् । पुर्वप्रधानमन्त्री केपी शर्मा ओली,पुर्वगृहमन्त्री रमेश लेखक,पुर्वगृह सचीव गोकर्णमणि दबाडी,पुर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा,पुर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल,लगाएतलाई अनुसन्धानको क्रममा रहेको हुदा बिदेश भ्रमण साथै उपत्यका छाड्नसमेत रोक लगाएको छ । साथै जाँच […]
(मेवालाल यादव) काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ विकल्पको रूपमा पाउन सक्ने सम्भावित उम्मेदवारमध्ये शेख सगिर आलमको नाम जोडिँदैछ। परोहा नगरपालिका–३, तेजापाकड निवासी शिक्षाविद् आलमले हालै औपचारिक रूपमा उम्मेदवारी दिने घोषणा गर्दै आफ्नो सामाजिक सेवा र शिक्षा क्षेत्रको अनुभवलाई राजनीतिमा रूपान्तरण गर्ने दृढता सार्वजनिक गरेका छन्। […]
काठमाडौं- आज केपी शर्मा ओलीले देशलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका छन् । युवा संघ नेपालले आज भक्तपुरको गुण्डुमा आयोजना गरको भेटघाट तथा चियापान कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट नभइ तोडफोड, आगजनीको माध्यमबाट बनेको उल्लेख गर्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका हुन् । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला […]
व्यवसायीले दसैँका लागि काठमाडौं उपत्यकामा ५० हजार खसी–बोका र च्यांग्रा आपूर्तिको व्यवस्था मिलाएका छन् । त्यस्तै, १२ हजार च्यांग्रा उपत्यका भित्रिसकेका छन् भने खसी–बोका दैनिक रूपमा आपूर्ति भइरहेको व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । उनका अनुसार प्युठान, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, दाङ, बर्दिया, मधेशका आठै जिल्ला हुँदै पूर्वी पहाडी क्षेत्रबाट खसी–बोका काठमाडौं आपूर्ति भइरहेको […]
काठमाडाैँ । कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने गर्दछ । हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर रहेको छ । सत्तीघाट पुलमा १४ पिलर छन् । झण्डै एक दशकअघि ४६ करोड रुपैयाँमा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमनमा सहजता आएको छ ।
काठमान्डाै, मनेहरामा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा धनगढीका दुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–७ जेपी चोक नजिक रोकि राखेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडीको भागमा बिहीवार साँझ ठोक्किएको प्रहरीले जनाएको छ। ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ […]










