काठमाडौं । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार विपिन घिमिरेमाथि बुधबार दिउँसो करिब साढे २ बजे धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरी प्रारम्भिक अनुसन्धानअनुसार साथी–साथीबीचको विवादका क्रममा […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित एक रेष्टुरेन्टमा गैँडाको खागको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त दरबारमार्गको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दा गैँडाको खागसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये काठमाडौँ महानगरपालिका–१४ बस्ने ५० वर्षीय संजय […]
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिका क्षेत्रभित्रका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनाधिकृत रूपमा बसोबास तथा अन्य प्रयोजनका लागि प्रयोग गर्दै आएका व्यक्तिहरूलाई तोकिएको समयभित्र जग्गा खाली गर्न भनिएको छ। नगरपालिकाले प्रकाशित सूचनामा सूचना जारी भएको […]
काठमाडौँ। आज देशभर विशेषगरी पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा पनि आज दिनभर मौसम बदलिँदो रहने र हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। आज काठमाडौँको अधिकतम तापक्रम करिब २५–२८ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १५–१६ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ। दिउँसोपछि मौसम थप बदली भई […]
काठमाडौँ । रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार जारी गरेका छन्। यसअघि मन्त्रिपरिषद्ले पठाएको अध्यादेशमा रहेका केही प्रावधानप्रति असहमति जनाउँदै राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। राष्ट्रपतिले विशेषगरी निर्णय प्रक्रियासम्बन्धी व्यवस्थामा चासो व्यक्त गरेका थिए। प्रस्तावित व्यवस्थाअनुसार ६ सदस्यीय परिषद्को बैठकमा ४ जना उपस्थित भए […]
काठमाडौँ । अब सरकारले जातीय तथा सामाजिक विभेदसम्बन्धी गुनासो सुनुवाइका लागि सबै जिल्ला प्रशासन कार्यालयमा फास्ट ट्रयाक डेस्क सञ्चालन गर्ने भएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत् पीडितलाई सहजरूपमा गुनासो दर्ता गराउन र छिटो न्यायिक प्रक्रिया अघि बढाउन यस्तो व्यवस्था गर्ने बताएका छिन् । साथै उनले दलित समुदायलाई कोठा भाडामा […]
भक्तपुर, वैशाख २९ — भक्तपुर नगरपालिका–५ आदर्शस्थित सडक खण्डमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतका ८३ वर्षीय नागरिक बिसुनदेव सहनी रहेका छन्। प्रहरीका अनुसार बा ८ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा संलग्न टिपर चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१० घर भई हाल […]
काठमाडौँ । अनामनगरस्थित धोविखोला कोरिडोर क्षेत्रमा निर्माण गरिएको चर्चित साततले घर अन्ततः भत्काइदैछ। मापदण्डविपरीत संरचना निर्माण गरिएको आरोपमा उक्त भवनमाथि लामो समयदेखि विवाद रहँदै आएको थियो। उक्त घरका धनी इन्द्र चाम्लिङ रहेको बताइएको छ। चाम्लिङ पछिल्लो समय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग निकट सम्बन्धमा रहेको चर्चा छ। सम्बन्धित निकायले कोरिडोर क्षेत्र अतिक्रमण गरी निर्माण […]
काठमाडौं । सिमरा, चितवन र बर्दिया क्षेत्रमा खरबुजा खेतीप्रति किसानहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। उत्पादनलाई प्राथमिकतामा राख्दै किसानहरूले व्यावसायिक रूपमा खरबुजा खेती विस्तार गर्दै आएका छन्, जसले राम्रो आम्दानीको सम्भावना देखाएको छ। विशेषगरी सिमरा क्षेत्रमा करिब एक सय बिघा जमिनमा खरबुजा खेती गरिएको बताइएको छ। स्थानीय किसानहरूका अनुसार यस खेतीबाट मनग्य आम्दानी लिन […]
काठमाडौँ। चन्द्रागिरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिश्याम रानामगर ले वडा कार्यालयमा सेवाग्राहीलाई प्रभावकारी सेवा दिन,कर्मचारीहरूलाई समयमै उपस्थित हुन निर्देशन दिएको बताए। समष्टि नेपाल मिडियासँग कुरा गर्दै वडाध्यक्ष रानामगरले वडा कार्यालयमा सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन यस्तो निर्देशन दिइएको स्पष्ट पारे। उनका अनुसार हाल वडाबाट प्रदान गरिने सेवाहरू छिटो र छरितो रूपमा […]











