काठमाडौँ । सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनको बहानामा सवारी चालकका कागजात नियन्त्रणमा लिने कार्य गैरकानुनी भएको ठहर गरेको छ। न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेल को संयुक्त इजलासले यस्तो व्याख्या गरेको हो। अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीलाई नियम उल्लंघन गर्ने चालकलाई जरिवाना गर्ने वा जरिवाना नतिरे २४ घण्टाको […]

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूबाट सरकारले तोकेको भन्दा बढी शुल्क लिई भर्ना गरिएको भन्ने गुनासो बढेपछि कडाइ गर्ने सरकारले निर्देशन दिएको छ। साथै मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका विभिन्न जिल्लाबाट सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूले भर्ना लगायतका शीर्षकमा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुल गरिरहेको भन्दै यस्तो निर्देशक दिएका हुन्। […]

काठमाडौं । सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्दै नेपाल प्रहरीसँग सम्बन्धित लोगो, पोशाक तथा अन्य चिन्हहरू दुरुपयोग हुने प्रवृत्ति बढ्दै गएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण गराएको छ। साथै नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा पछिल्लो समय एआई प्रविधिको प्रयोग गरेर प्रहरीका चिन्ह, पोशाक र परिचयसम्बन्धी सामग्रीहरू तोडमोड गरी गलत ढंगले […]

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित त्रिभुवन राजपथ किनारको सार्वजनिक जग्गामा निर्माण गरिएको सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारसम्म पुगेको छ। भूकम्पपछिको पुनर्निर्माण अवधिमा निर्माण गरिएको उक्त संरचना पछिल्लो समय सञ्चालन, भाडा सम्झौता र स्वामित्वको विषयमा प्रश्न उठेपछि अनुसन्धानको दायरामा आएको हो। २०७२ सालको विनाशकारी भूकम्पपछि निर्माण गरिएको उक्त शौचालय स्थानीय सरकारमार्फत वडा नं. २ कार्यालयको […]

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) को केन्द्रीय कार्यालयमा केन्द्रीय सह–महामन्त्री बिपिन कुमार आचार्य को प्रमुख आतिथ्यमा विभिन्न केन्द्रीय विभागहरूसँग स्थानीय निर्वाचनमा उम्मेदवार छनोटका मापदण्डबारे विशेष छलफल गरिएको छ। कार्यक्रममा बोल्दै सहभागीहरूले स्थानीय तहका लागि उम्मेदवार छनौट गर्दा कम्तीमा एक वर्ष पाटी सदस्य लिएका व्यक्ति हुनुपर्छ पार्टीप्रति प्रतिबद्ध, सक्रिय र पाटी संगठन विस्तारमा भूमिका […]

रोल्पा । रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–५, फुल्बासमा १० वर्षीय बालक खगेन्द्र बिकमाथि साङ्घातिक आक्रमण भएको घटना सार्वजनिक भएको छ। सामान्य विवादका क्रममा घरभित्र प्रवेश गरेको निहुँमा बालकमाथि कुटपिट गरिएको पीडित पक्षले जनाएको छ। घटनाका अनुसार स्थानीय भीमबहादुर खत्रीले बालक बिकमाथि कुटपिट गरेका थिए। आक्रमणबाट बालक गम्भीर घाइते भएका छन्। उक्त घटनामा बालकलाई उद्धार गर्न पुगेका […]

काठमाडौँ । काठमाडौँ महानगरपालिका–चन्द्रागिरी वडा नं. ३ स्थित गणेशथान मन्दिरमा आज आयोजित कार्यक्रममा माननीय सांसद प्रदिप बिष्टले स्थानीय जनतालाई धन्यवाद ज्ञापन गर्नुका साथै उनीहरूका सुझावहरू संकलन गरेका छन्। कार्यक्रममा वडाभित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, केन्द्रीय विभागका सदस्यहरू, शुभचिन्तक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा स्थानीय महिला सृजनशील समूहले बाजागाजा सहित सांसद बिष्टको […]

काठमाडौँ । अब सरकारले सहकारी पीडितहरुको बचत रकम फिर्ताका लागि नयाँ कार्यविधि ल्याएको छ । सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३ ल्याएको हो । उक्त कार्यविधि नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ । साथै रास्वपाले चुनावमा जानुअघि नै आफ्नो बाचापत्रमा सरकार बनेको १०० दिन भित्र सहकारी पीडितको […]

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रबाट तस्करी गतिविधि झन् बढ्दो क्रममा देखिएको छ। स्थानीयहरूको आरोप अनुसार प्रहरीकै मिलेमतोमा भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने काम भइरहेको बताएको हो। सीमावर्ती गाउँहरूमा कच्ची बाटो, खेतको आली र स-साना गोरेटो प्रयोग गरी सामान ओसारपसार गर्ने गरिएको छ। यस कार्यमा संलग्न समूहहरूले पहिले नै ‘लाइन क्लियर’ पाएपछि मात्रै तस्करी […]

काठमाडौँ। अमेरिकी दूतावासको अपोजिट चक्रपथ क्षेत्रमा सञ्चालित “टप ग्लोबल इन्भेस्टमेन्ट प्रा.लि.”ले दिनडाहाडै ठगीधन्दा चलाएका छन्। पीडितहरूले दिएको जानकारीअनुसार उक्त कम्पनीले “बिना धितो सहज ऋण उपलब्ध गराइने” भन्ने प्रलोभन देखाएर सर्वसाधारणलाई आकर्षित गर्ने गरेको छ। प्रारम्भिक प्रक्रिया अघि बढाउने क्रममा ग्राहकसँग ऋण रकमको करिब २० प्रतिशत रकम अग्रिम बुझाउन लगाइने तथा खाली चेकमा हस्ताक्षर गराएर कम्पनीलाई […]