काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २ अन्तर्गत बाडभञ्ज्याङमा आज क्षेत्र नम्बर १० बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदिप बिष्ट ले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना दैनिक जीवनसँग जोडिएका विभिन्न समस्या, गुनासा तथा सुझावहरू सांसद बिष्टसमक्ष राखेका थिए। सो अवसरमा सांसद बिष्टले जनताका […]
काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट करिब १५ ग्राम अवैध लागूऔषध (ब्राउनसुगर जस्तो देखिने पदार्थ) सहित एक युवती पक्राउ परेकी छन्। प्रहरीका अनुसार इलामको सन्दकपुर गाउँपालिका–२ घर भएकी २२ वर्षीया प्रोमिश राईलाई शुक्रबार बिहान पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१–००२ ख ०९४६ नम्बरको बसमा जाँचका […]
काठमाडौँ। आमाको मुख हेर्ने दिनका रूपमा मनाइने माता तीर्थ औँसी का अवसरमा सामाजिक अभियन्ता शिवकुमार पन्त र रवि भुजेलको टोलीले असहाय तथा बेसहारा नागरिकहरूलाई भोजन वितरण गरेका छन्। साथै काठमाडौँस्थित भद्रकाली मन्दिर र पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा खिर, जेरी, पुरी तथा जुस वितरण गरिएको हो। सामाजिक अभियन्ता रवि भुजेलले मानवसेवाको भावनालाई जोड […]
काठमाडौं । आज पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । यस्तै हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । साथै जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि आज पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। छलफलमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने बताएका छन्। साथै, राष्ट्रिय प्राथमिकताका […]
विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा आज लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा समाजलाई सुरक्षित बनाउनको लागी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाका सशस्त्र प्रहरी […]
काठमाडौं, बुधबार : प्रधानमन्त्री बालेन्द्र शाह ले संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना हुने उक्त कार्यक्रममा सांसदहरूले आफ्ना-आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्। कार्यक्रममार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गर्दै […]
काठमाडौं। सरकारले शासकीय सुधारलाई केन्द्रमा राख्दै १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले उक्त मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालासँग सुझाव र प्रतिक्रिया आह्वान गरेको हो यसअघि सार्वजनिक गरिएको सय बुँदे कार्ययोजनाअनुसार राजनीतिक दलका घोषणापत्रमा समेटिएका मुख्य विषयलाई समावेश गरी राष्ट्रिय प्रतिबद्धतापत्र तयार पार्ने योजना अघि बढाइएको सरकारले […]
काठमाडौं: आज चन्द्रागिरीस्थित थानकोटमा रहेको त्रिभुवन पार्कमा समष्टि नेपाल मिडियाका फोटो पत्रकारमाथि दुर्व्यवहार भएको छ। फोटो पत्रकार उत्तम तामाङमाथि पार्कका टिकट चेकरले अभद्र व्यवहार गरेको हो। नयाँ वर्षको अवसरमा पिकनिक मनाउन आएका सर्वसाधारणहरूले त्रिभुवन पार्कले साना बालबालिका तथा जेष्ठ नागरिकहरूलाई समेत टिकटमा छुट नदिएको गुनासो गरेपछि सो विषयमा रिपोर्टिङ गर्न पत्रकार तामाङ पार्क पुगेका थिए। […]
काठमाडौँ, ३० चैत: प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ । सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, […]










