काठमाडौँ । ‘टिओबी’ लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेका युवकलाई प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पेश गरेको हो । जेनजी आन्दोलनको पहिलो दिन संसद भवनतर्फ प्रदर्शनकारीलाई ठूलो आवाजमा मोटरसाइकल टोलीका साथ उक्साउँदै लैजाने समूहका रूपमा ती युवकहरू पहिचान गरिएको प्रहरीले जनाएको हो। प्रहरी स्रोतका अनुसार, उनीहरू ‘फ्री तिब्बत’ अभियानसँग सम्बन्धित रहेका शंका गरिएको […]