प्रहरी बिटमा आत्मीयता : अफ्नै प्रहरी दिदिबाट भाइहरूलाई टीका

२०८२ कार्तिक ७, शुक्रबार ११:१६

काठमाडौं । तिहारको अवसरमा एक हृदयस्पर्शी दृश्य देखिएको छ । आफ्नै प्रहरी बिटमा कार्यरत प्रहरी दिदिले आफ्ना सहकर्मी भाइहरूलाई टीका लगाउँदै भाइटीका पर्व मनाएकी छिन् ।

बिज्ञापन

कर्तव्य निर्वाहका क्रममा परिवारदेखि टाढा रहेका प्रहरीहरूलाई यो अवसरमा आफ्नै सहकर्मी दिदिबाट टीका पाउने मौका मिल्दा वातावरण निकै भावनात्मक बनेको थियो । भाइटीकाको रंगीन माहोलसँगै सबैले एकअर्काप्रति माया, सम्मान र आत्मीयताको भाव व्यक्त गरे ।

बिज्ञापन

दिदीले शुभकामना दिंदै भनिन्, “हामी सबै एउटै परिवार हौं । यो टीका केवल संस्कार होइन, एकताको प्रतीक हो ।”
यसरी सुरक्षाकर्मीहरूबीचको आत्मीयता र सहकार्यले समाजमा सकारात्मक सन्देश फैलाएको छ ।

बिज्ञापन
२०८२ कार्तिक ७, शुक्रबार ११:१६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना