काठमाडौ । राष्ट्रिय गाैरव “नेपाल नेशन्स अवार्ड”काे पहिलो संस्करण मंगलबार काठमाडौमा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौकाे बालजु स्थित अनुपम पार्टी भेन्युमा प्रदेश सभा सदस्य एवम् सरकारका पुर्व कृषि राज्य मन्त्री राधिका तामाङकाे सम्बाेधनमा सम्पन्न भएको हाे । मन खुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनकाे अायाेजनामा रहेको कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्रालय, […]
काठमाडौँ । चन्द्रागिरी हिल्सद्वारा अनाधिकृत तरिकाले नियम–कानुनको खिल्ली उडाउँदै स्थानीय सरोकारवाला निकाय तथा बासिन्दासँग कुनै पनि प्रकारको संवाद नगरी चन्दगिरी हिल्सले एकतर्फी रूपमा अनधिकृत संरचना निर्माण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दगिरी नगर सभापति, सहित विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीयवासीहरूले आज चन्दगिरी हिल्स क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा संरचना निर्माणका नाममा वन […]
सुलैमानिया (इराक), तमाङ भाषा, धर्म, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराक ले आगामी सोनाम ल्होछार २०२६ लाई भव्य रूपमा मनाउने तयारी तीव्र बनाएको छ। सन् २०१८ मा स्थापना भएको नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराकले तमाङ समुदायबीच एकता मजबुत बनाउँदै मौलिक पहिचानको जगेर्ना गर्दै आएको छ। यही अभियानलाई निरन्तरता […]
काठमाडौँ । देशको मौसममा अहिले पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। शनिबार दिउँसो तराई क्षेत्रका अधिकांश भू–भागमा हुस्सु र कुहिरो कायम रहने अनुमान गरिएको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट खस आर्य समानुपातिक समूहमा फर्पिङ–दक्षिणकाली निवासी तथा नेपाली सेनाका पेन्सन प्राप्त विष्णु थापाले उम्मेदवारी दर्ता गराएका हुन्। थापा विगत लामो समय नेपाली सेनामा रहेर स्वदेश तथा विदेशका विभिन्न मिसनमा सहभागी हुँदै आएका अनुभवी व्यक्ति हुनुहुन्छ। सेनामा रहँदा विभिन्न देशमा काम गर्ने क्रममा उहाँले अन्तर्राष्ट्रिय राजनीतिक प्रणाली, शासन […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको शुभकामना सन्देशमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरिएको छ। सन्देशमा नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश भएको उल्लेख गर्दै यहाँ […]
काठमाडौँ । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ श्रद्धा, उत्साह र उल्लासका साथ मनाउँदैछन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको धार्मिक विश्वास रहिआएको छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा डा., इन्जिनियर तथा विभिन्न क्षेत्रका दक्ष र विज्ञ व्यक्तिहरूको उल्लेखनीय सहभागितासहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। आयोजित कार्यक्रममा रास्वपाका उपसभापति डिपी अर्यालले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाएर औपचारिक रूपमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्। कार्यक्रममा पार्टी प्रवेश गर्नेको लर्को लागेको थियो , जसले पछिल्लो […]
पुसभित्रै नेपाली राजनीतिमा निर्णायक मोड आउने संकेत, संसद् पुनःस्थापना र सर्वपक्षीय सरकार गठनको तयारी
काठमाडौँ । पुस महिनाभित्रै नेपाली राजनीतिमा निर्णायक मोड आउने बलियो संकेत देखिएको छ। विश्वसनीय स्रोतहरूका अनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना गरी जेन–जीको सहभागितासहित सर्वपक्षीय सरकार गठन गर्ने विषयमा प्रमुख राजनीतिक शक्तिहरू सहमतिनजिक पुगेका छन्। स्रोतका अनुसार फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सार्ने विकल्पसमेत उच्चस्तरीय छलफलमा रहेको छ। राजनीतिक सहमतिअनुसार पहिलो चरणमा राष्ट्रपतिमार्फत प्रतिनिधिसभा पुनःस्थापनाको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नौ महिनापछि पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थली पुगेका छन्। उनको आगमनका अवसरमा हजारौँ नेता–कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। उनलाई बाजागाजासहित रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललगायतले भव्य स्वागत गरेका हुन्। उनी विगत लामो समयदेखि सहकारी ठगीको आरोपमा कारागारमा रहेका थिए। तस्वीरहरू=











