काठमाडौं । तिहारको पाँचौँ दिन आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै छ। दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका छन्। धार्मिक परम्परा अनुसार, आजको दिन यमराज र यमुनाको भेटको सम्झना स्वरूप मनाइन्छ। दाजुभाइले दिदीबहिनीलाई उपहार र आशीर्वाद दिँदै सम्बन्ध अझ प्रगाढ बनाउँछन्। घरघरमा पूजा, टीका र मिठाइको रौनक छ। काठमाडौंदेखि गाउँसम्म […]
काठमाडौं । नेपाल संवत् ११४६ बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। देशभरका नेवार समुदायले यस संवतलाई नयाँ वर्षका रूपमा उत्साहपूर्वक मनाइरहेका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए। त्यस समयदेखि नै यो संवत नेपाली पहिचान र गर्वको प्रतीकका रूपमा स्थापित हुँदै […]
काठमाडौं । शुभ दीपावलीको अवसरमा राजधानीको ऐतिहासिक र धार्मिक स्थल मैतिदेवी मन्दिरमा चहलपहल देखिएको छ। दियो, माला र रंगीन बत्तीहरूले मन्दिर परिसर उज्यालो बनेको हो। भने भक्तजनहरूको भीडले सम्पूर्ण क्षेत्र उत्सवमय बनेको छ। लक्ष्मीपूजाको रातमा सर्वसाधारणले परिवारको सुख–समृद्धिको कामना गर्दै मन्दिरमा दियो बाल्न र पूजा गर्न पुगेका थिए। युवा र बालबालिकाले पटाका पड्काउँदै, तस्बिर र […]
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ मा रहेको हाइभिजन समाजले यस वर्षको तिहार पर्वको अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू र समाजका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। परम्परागत भैलो गीत, नृत्य र रंगीन पोशाकसहितको प्रदर्शनले वातावरण झनै रमाइलो बनेको थियो। समाजका अध्यक्षका अनुसार, देउसी–भैलो कार्यक्रमले समुदायबीचको […]
काभ्रे — “स्वतन्त्र स्वयंसेवक अभियान” ले आज काभ्रेको पनौतीस्थित एक विद्यालयमा अध्ययनरत १५ जना अनाथ बालबालिकालाई स्टेसनरी सामग्री तथा जाडोका लुगा वितरण गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमका क्रममा बालबालिकालाई नोटबुक, कलम, स्कुल ब्यागलगायत शैक्षिक सामग्री र जाडोका कपडा हस्तान्तरण गरिएको मदन थामीले समष्टि नेपाल मिडियालाई जानकारी दिए। कार्यक्रममा स्थानीय,अभिभावक तथा स्वयंसेवकहरूको सहभागिता […]
काठमाडौँ: काठमाडौँको चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन सुरुङमार्ग अहिले अन्तिम चरणमा पुगेको छ। आज बेलुकाको दृश्यमा सुरुङ वरिपरि शोन्दर्यकरण र फिनिशिङका काम तीव्र गतिमा भइरहेको देखिन्छ। नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अन्तर्गत पर्ने चन्द्रागिरि क्षेत्रमा फ्लाइओभर र प्रवेशद्वार नजिक दुबो रोप्ने, बत्ती जडान गर्ने र सडक छेउछाउमा पर्खाल रंगाउने कार्य भइरहेको छ। निर्माण कम्पनीका इन्जिनियरका अनुसार अब केही दिनभित्र […]
काठमाडौं, कीर्तिपुर,स्वच्छ वातावरण,हाम्रो अभियान” भन्ने नारासहित स्वतन्त्र स्वयंसेवक टिमले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको बगैंचामा सरसफाई अभियान सञ्चालन गरेको छ। सोही अभियानमा समाजसेवी बुद्धिजीवी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो। कार्यक्रममा सहभागिहरूले विश्वविद्यालय परिसरभित्रका फोहर संकलन गरी प्लास्टिकजन्य वस्तुहरूको उचित व्यवस्थापन गरेका थिए। भने अभियन्ता समाजसेवी कान्छी माया तामाङले खाजको व्यवस्थापन साथै स्थानीय समाजसेवी धर्म […]
काठमाडौँ : आज स्वतन्त्र स्वयंसेवक टिम र राजमान मानवको टिम लगायत हर्क साम्पाङको टिमले संयुक्त रुपमा कीर्तिपुरको प्रहरी चौकीमा सरसफाई पुनर्निर्माण साथै रङरोगन गर्दैछन् । जेनजि आन्दोलनमा आगोलागिले ध्वस्त भएका कीर्तिपुरको प्रहरी चौकी सरसफाई रङ्गरोगन साथै पुनर्निर्माण को काम गर्न लागेको अभियान्ता समाजसेवी राजमान मानवले बताएको हो। उनले बोल्ने क्रममा भने हामीलाई विभिन्न तवरबाट सहयोग […]
काठमाडौं । नियमित संभोग गर्नाले फाइदा वा बेफाइदा के होला ? एक अध्ययन भन्छ, यसका धेरै फाइदाहरु छन् । यौन सम्पर्कले दप्मत्तीबिच सुमधुर सम्बन्ध स्थापित गर्दछ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँदछ । त्यस्तै नियमित यौन सम्पर्कले शरीरलाई यस्ता हुन्छन् फाइदा : १.यौनक्रियाले स्ट्रेस हर्मोनको स्राबमा कमी ल्याउँछ […]
काठमाडौं । आज फूलपाती घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर यो चाड मनाइँदैछ । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व देशैभरि मनाइने गरिन्छ | घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]











