उदयपुर । उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ  जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन । भदौ १४ गते बिहान विद्यालयकै कार्यालयको कोठामा आफनै  बिद्यालयकी १४ बर्षीया छात्रा(बालिका)लाई जबरजस्ती करणी गरेको आरोपमा ४७ बर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालयमा छात्राकी भाउजूले दिएको  जाहेरीमा प्रधानाध्यापकले कार्यलयमै जबरजस्ती […]