काठमाडौं । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित एक किराना पसलबाट प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ३१७.५४ ग्राम चरेससहित २५ वर्षीया साधना बोहरा पक्राउ परेकी छन् । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त परिमाणको चरेस फेला परेको जनाएको छ । प्रहरीले पक्राउ परेकी […]

काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा आम नागरिक तथा विभिन्न समुदायबाट सुझाव संकलन प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” ले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र लिखित सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रिपरिषद्को २०८२ मंसिर १६ गतेको निर्णयअनुसार सम्माननीय प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार […]

काठमाडौं । नेपाल राष्ट्रिय मण्डलि सङ्गती (NCFN) भित्र देखिएको विवाद अब कानुनी तहसम्म पुगेको छ। यसअघि संस्थाभित्र आर्थिक अपारदर्शिता, विधान विपरीत गतिविधि र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै सार्वजनिक भएको विवादमा अब औपचारिक रूपमा छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दर्ता भएको छ। यसअघि प्रकाशित समाचारमा संस्थाभित्र आर्थिक अनियमितता, निर्णय प्रक्रियामा एकलौटीपन तथा सदस्यहरूलाई […]

काठमाडौं । सरकारी वन संरक्षण गर्ने र वातावरणमैत्री “कटेज” निर्माण गर्ने शर्तमा ३६ हेक्टर राष्ट्रिय वन उपयोगको अनुमति लिएको चन्द्रागिरि हिल्स अहिले गम्भीर विवादमा तानिएको छ। सम्झौतामा “कटेज प्रकृतिका भवन” बनाउने उल्लेख भए पनि वास्तविकतामा विशाल होटल, रिसोर्ट र व्यावसायिक संरचना निर्माण गरिएको भन्दै प्रश्न उठ्न थालेको हो। २०७१ वैशाख २१ गते तत्कालीन काठमाडौं फन […]

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ साहाघरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबीच विवाद हुँदा ४५ वर्षीय थमन बहादुर कुँवालले आफ्नी ४३ वर्षीया श्रीमती एनी कुँवालमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी एनीको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि आरोपी थमन बहादुर कुँवाललाई […]

काठमाडौं । बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि समाज कल्याण परिषदअन्तर्गत भृकुटीमण्डपस्थित सटर, हल तथा भवन भाडामा लिएकाहरूबाट बक्यौता रकम असुली गर्ने प्रक्रिया तीव्र बनाइएको छ। यसक्रममा विभिन्न व्यक्ति तथा संस्थाले लामो समयदेखि बाँकी रहेको रकम बुझाउन थालेका छन्। परिषद्का अनुसार रिपोर्टर्स क्लबका लागि भवन भाडामा लिएका पत्रकार ऋषि धमलाले बक्यौता रकममध्ये २० लाख रुपैयाँ […]

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार विपिन घिमिरेमाथि बुधबार दिउँसो करिब साढे २ बजे धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरी प्रारम्भिक अनुसन्धानअनुसार साथी–साथीबीचको विवादका क्रममा […]

काठमाडौँ । अब सरकारले जातीय तथा सामाजिक विभेदसम्बन्धी गुनासो सुनुवाइका लागि सबै जिल्ला प्रशासन कार्यालयमा फास्ट ट्रयाक डेस्क सञ्चालन गर्ने भएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत् पीडितलाई सहजरूपमा गुनासो दर्ता गराउन र छिटो न्यायिक प्रक्रिया अघि बढाउन यस्तो व्यवस्था गर्ने बताएका छिन् । साथै उनले दलित समुदायलाई कोठा भाडामा […]

काठमाडौँ। अमेरिकी दूतावासको अपोजिट चक्रपथ क्षेत्रमा सञ्चालित “टप ग्लोबल इन्भेस्टमेन्ट प्रा.लि.”ले दिनडाहाडै ठगीधन्दा चलाएका छन्। पीडितहरूले दिएको जानकारीअनुसार उक्त कम्पनीले “बिना धितो सहज ऋण उपलब्ध गराइने” भन्ने प्रलोभन देखाएर सर्वसाधारणलाई आकर्षित गर्ने गरेको छ। प्रारम्भिक प्रक्रिया अघि बढाउने क्रममा ग्राहकसँग ऋण रकमको करिब २० प्रतिशत रकम अग्रिम बुझाउन लगाइने तथा खाली चेकमा हस्ताक्षर गराएर कम्पनीलाई […]

तस्वीर -Ai ललितपुर। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुर को आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ। प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई नख्खु कारागार चलान गर्न आदेश दिएको हो। मल्ललाई गत चैत १४ गते सातदोबाटो क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि ३० वर्षीया एक महिला कलाकारलाई बलात्कार गरेको गम्भीर अभियोग लागेको छ। यस […]