काठमाडौं । तिहारको पाँचौँ दिन आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै छ। दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका छन्। धार्मिक परम्परा अनुसार, आजको दिन यमराज र यमुनाको भेटको सम्झना स्वरूप मनाइन्छ। दाजुभाइले दिदीबहिनीलाई उपहार र आशीर्वाद दिँदै सम्बन्ध अझ प्रगाढ बनाउँछन्। घरघरमा पूजा, टीका र मिठाइको रौनक छ। काठमाडौंदेखि गाउँसम्म […]
काठमाडौं । नेपाल संवत् ११४६ बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। देशभरका नेवार समुदायले यस संवतलाई नयाँ वर्षका रूपमा उत्साहपूर्वक मनाइरहेका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए। त्यस समयदेखि नै यो संवत नेपाली पहिचान र गर्वको प्रतीकका रूपमा स्थापित हुँदै […]
काठमाडौं । शुभ दीपावलीको अवसरमा राजधानीको ऐतिहासिक र धार्मिक स्थल मैतिदेवी मन्दिरमा चहलपहल देखिएको छ। दियो, माला र रंगीन बत्तीहरूले मन्दिर परिसर उज्यालो बनेको हो। भने भक्तजनहरूको भीडले सम्पूर्ण क्षेत्र उत्सवमय बनेको छ। लक्ष्मीपूजाको रातमा सर्वसाधारणले परिवारको सुख–समृद्धिको कामना गर्दै मन्दिरमा दियो बाल्न र पूजा गर्न पुगेका थिए। युवा र बालबालिकाले पटाका पड्काउँदै, तस्बिर र […]
काठमाडौं । पाँचदिनसम्म चल्ने दीपावली पर्व तिहार को अवसरमा राजधानी काठमाडौं उपत्यका रंगीन बत्ती र उज्यालोले झिलिमिली देखिएको छ। रातको समयमा जहाजबाट हेर्दा सहरभर चम्किएका बत्तीहरूले काठमाडौं उपत्यकालाई आकाशबाटै मनमोहक दृश्यमा बदलिदिएका छन्। घर–घरमा बलेका दियो, रंगीन झिलिमिली बत्ती र रंगोलीले उपत्यकाको हरेक कुनामा उत्सवको चमक देखिन्छ। आकाशबाट हेर्दा उपत्यका एक विशाल झिलिमिली नक्साजस्तै देखिने […]
काठमाडौं । तिहार नजिकिँदै जाँदा काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार थानकोटमा पनि तिहारको रौनक बढ्दै गएको छ। बजारमा किनमेल गर्ने भीड बढेसँगै फूलमाला, दियो, बत्ती, मिठाई र उपहारका पसलहरूमा ग्राहकको घुइँचो लाग्न थालेको छ। व्यापारीहरूका अनुसार देउसी–भैलोका लागि लुगाफाटा, माइक सेट र रंगीन बत्तीको बिक्री गत वर्षको तुलनामा यस वर्ष निकै बढेको छ। घरघरमा सरसफाइ र […]
काठमाडौं । गत असोज २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरू आइतबार सिंहदरबारको मुख्य गेटमै धर्नामा बसेका छन्। सरकारसँग उपचार, क्षतिपूर्ति र न्यायको माग गर्दै उनीहरूले बिहानैदेखि सिंहदरबार प्रवेशको प्रयास गरे पनि सुरक्षाकर्मीले रोकेपछि गेट अगाडि नै बसेर धर्ना सुरु गरेका हुन्। यद्यपि “न्याय बिना शान्ति छैन” र “जेनजीलाई न्याय देऊ”भन्दै […]
झापा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार झापाको बिर्तामोडमा ‘केपी बा आइ लभ यु’ भन्ने नारासहित वृहत मोटरसाइकल र्याली आयोजना गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको समर्थन र ऐक्यबद्धता जनाउने उद्देश्यले निकालिएको सो र्यालीमा सयौं युवाहरू उत्साहपूर्वक सहभागी भएका थिए। बिर्तामोडको मुख्य सडक हुँदै गरिएको र्यालीमा सहभागीहरूले हातमा पार्टीको […]
काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको नेपाली सेनाले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले आन्दोलनका क्रममा मृत्यु भएकामध्ये २२ जना मात्र प्रदर्शनकारी रहेको र बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी तथा ४१ जना अन्य व्यक्ति भएको जानकारी दिएको हो। सेनाका […]
काठमाडौं । दाङ जिल्लामा एकैपटक सिङ्गो वडा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको छ। वडाका जनप्रतिनिधि, विभिन्न दलका कार्यकर्ता र स्थानीय नागरिकहरू सामूहिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रम दाङको एक वडामा विशेष समारोहबीच सम्पन्न गरिएको थियो। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश संयोजक र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले […]
काठमाडौँ: काठमाडौँको चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन सुरुङमार्ग अहिले अन्तिम चरणमा पुगेको छ। आज बेलुकाको दृश्यमा सुरुङ वरिपरि शोन्दर्यकरण र फिनिशिङका काम तीव्र गतिमा भइरहेको देखिन्छ। नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अन्तर्गत पर्ने चन्द्रागिरि क्षेत्रमा फ्लाइओभर र प्रवेशद्वार नजिक दुबो रोप्ने, बत्ती जडान गर्ने र सडक छेउछाउमा पर्खाल रंगाउने कार्य भइरहेको छ। निर्माण कम्पनीका इन्जिनियरका अनुसार अब केही दिनभित्र […]











