काठमाडौं । पत्रकार दिवाकर शाहले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै गम्भीर अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, “देश INGO को कब्जामा पुगेको छ, नेपालीलाई नेपालीसँग जुधाएर विदेशी सेना ल्याइँदै छ।” शाहले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूले अघि राखेका विषयलाई हल्का रूपमा लिइएकोमा दुःख व्यक्त गरेका छन्। उनले भने, “मैले अस्ति भिडियो […]