मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारीका लागि तीन महिनादेखि सक्रिय चुनावी अभियान सञ्चालन गरिरहेका युवा नेता शिव प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो निर्णय रास्वपा सभापति रवि लामिछानेले न्याय प्राप्त गरेको दिन सार्वजनिक गरिएको हो। अधिकारीले व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर देशमा सकारात्मक परिवर्तन, सुशासन र सही […]